अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण
बर्दिया । बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९...
ब्राउनसुगर सहित दुई जना पक्राउ
कैलाली । अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ...
विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधन
काठमाडौं । विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका उनको आज मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो ।
थापाको...
मदनकृष्ण श्रेष्ठको स्वरमा देश भक्ती ”मतिनाया खँ” म्यूजिमक भिडियाे सार्वजनिक
काठमाडौं । आफू जन्मेको देश र मातृभाषाको माया कसलाई हुन्न र ? संसारमा अनेकौं देशहरू रहेका छन् । आ-आफ्नो देशको माया सबैलाई प्यारो हुन्छ । वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा साहित्यकार सुरेन्द्र...
उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएकाे खबर निराधार
ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा...
४७ औं संस्करणकाे कोपा अमेरिका फुटबल ब्राजिलमा हुने
काठमाडौं । यो वर्ष हुने भनिएको कोपा अमेरिका फुटबल प्रतियोगिताको ४७ औं संस्करण ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको छ ।...
अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ ।
मंगलबार बसेको बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित...
जनता समाजवादी पार्टी फुट्याे
काठमाडौं । जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो ।
फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । यादव समूहको कारबाहीमा परेकाहरुमा अध्यक्ष महन्थ ठाकुरसहित ४...
रेशम चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत
काठमाडौं । टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतलाई रिहाको पहल गर्न सरकार सहमत भएको छ । एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्यान जानेगरी भएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी...
उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञा लम्ब्याउनेबारे सिफारिश गर्न लागेका हुन् ।
कोरोना भाइरसको महामारीको जोखिम कायमै रहेकोले निषेधाज्ञा लम्ब्याउने तयारीमा...

























