भियतनाममा कोरोनाको नयाँ भेरियन्ट

एजेन्सी ।  भियतनाममा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । भारत र बेलायतमा पुष्टि भएको दुई कोरोना भेरियन्टको ‘हाइब्रिड’ उक्त भेरियन्टलाई मानिएको छ । दुई विभिन्न भेरियन्टबाट म्युटेन्ट भएका उक्त नयाँ भेरियन्ट अझ खतरनाक भएको...

आर्थिक वर्षका लागि ल्याएको बजेटबारे निजी क्षेत्रको मिश्रित प्रक्रिया

चितवन ।  सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उहाँहरूको टिप्पणी छ । उद्योग सङ्घ चितवनका अध्यक्ष...

विपक्षी गठबन्धनको बैठक शुरु

काठमाडौं । विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा शुरु भएको छ। प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनका नेता एकजुट भएको बुझिएको छ।  विहान सवा नौ...

मानव-वन्यजन्तु द्वन्द्वबाट प्रताडित जिल्लाका नागरिकलाई राहत मिल्ने

काठमाडौं । वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने भएसँगै मानव-वन्यजन्तु द्वन्द्वबाट प्रताडित बर्दिया लगायत जिल्लामा नागरिकलाई राहत मिल्ने भएको छ। आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन्यजन्तुबाट...

राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना (कोभिड–१९) महामारीविरुद्ध लड्न आवश्यक खोप सहयोगको अपिलसहित पत्र पठाउनुभएको छ । यस पत्राचारप्रति अमेरिकी सरकारले खोप उपलब्ध गराउन सकारात्मक जवाफ पनि दिएको छ । राष्ट्रपति...

बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनको निष्कर्ष

काठमाडौं । काम चलाउ सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनले निष्कर्ष निकालेको छ।  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। सरकारले असंवैधानिक ढंगले चालेको कदमको प्रतिवाद गर्नेबारे छलफल...

नबिल बैंकको सचिवमा प्रविण पौड्याल

काठमाडौं । नबिल बैंक लिमिटेडको सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकको जेठ ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कानून प्रबन्धक प्रविण पौड्याललाई सोही मितिदेखि लागू हुने गरी बैंकको सचिवमा नियुक्त गरिएको...

विद्यालय नर्सलाई विभिन्न अस्पतालमा खटाइयाे

काठमाडौं । कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि विद्यालय नर्सलाई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा खटाइएको छ। नेपाल हालसम्म ८ सय बढीको संख्यामा विद्यालय नर्स छन्। स्थानीय तह अन्तर्गत रहेका उनीहरुलाई आवश्यकता अनुसार अस्पताल र...

कक्षा-१२ को परीक्षा भौतिक उपस्थितिमै हुने

काठमाडौं/कोभिड-१९ ले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक...

१६५ किलो अवैध गाँजासहित ४० वर्षीय गणेश यादब पक्राउ

 मोरङ । प्रहरीले सुनसरीबाट भारत जाँदै गरेका एक व्यक्तिको साथबाट १६५ किलो गाँजा बरामद गरेको छ। कोशी गाउँपालिका-८ भाण्टाबारी पानी ट्याङ्कीस्थित सडकबाट लागूऔषध गाँजासहित सोही ठाउँका ४० वर्षीय गणेश यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको...

RECENT POSTS

HOT NEWS