नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित

काठमाडौं ।  नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ पाँच बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। किन बैठक स्थगित भयो सय बारेमा भने केही खुलाइएको छैन। अर्को बैठक सोमबार...

सरकारले मदिरा तथा सुर्तीजन्य पदार्थमा अन्तःशुल्क वृद्धि

काठमाडाैं । सरकारले रक्सी, चुरोटलगायत मदिरा तथा सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अन्तःशुल्क वृद्धि गरेको जानकारी दिनुभएकाे हाे । ‘मूल्य अभिवृद्धि करको...

अपराधको कानुन अध्यादेश माफर्त ल्याउन चिकित्सक संघकाे माग

काठमाडौं । नेपाल चिकित्सक संघले अस्पताला चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमणको घटना बढ्दै गएको भन्दै गैरजमानती अपराधको कानुन अध्यादेश माफर्त ल्याउन माग गरेको छ। संघले आजको मितिले ७ दिनभित्र अध्यादेश माफर्त  गैर जमानती अपराधको कानुन बनाइ...

आफ्नै पार्टीविरुद्धको गतिविधिमा इतिहासमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु इतिहासमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको जनाएका छन् । प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध गठबन्धन गर्ने...

एनआरएन द सिङ्गर हुने

काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी...

थाइल्याण्डबाट स्वास्थ्य सामग्री नेपाल आइपुग्याे

काठमाडौं । थाइल्याण्डका राजपरिवारले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । स्वास्थ्य सामग्री लिएर थाइ एयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । थाइ राजपरिवारले १० लाख थान सर्जिकल...

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा...

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये २ सय २ वटा गाडी र ३...

मोटरसाइकल चोरीमा संलग्न दुई पक्राउ

कैलाली । मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–३ पडरिया बस्ने ४२ वर्षीय प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको से.७ प ३२१६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २...

बालुवाटारमा साँझ ५ बजे एमाले स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ । यसअघि एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट...

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरलिलामीमा आवेदन दिने अन्तिम दिन सोमवार बैंकिङ समयसम्म रहेको छ । बैंकले आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक शेयर गत वैैशाख...

RECENT POSTS

HOT NEWS