महिलामाथि हुने भेदभाव र हिंसा क्षम्य हुन नसक्ने : प्रम

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले महिलामाथि हुने कुनै पनि प्रकारका भेदभाव र हिंसा क्षम्य हुन नसक्ने बताएका छन्। उनले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महिला अधिकार,...

सरकारको वैधानिकतामा प्रश्न नउठ्ने अर्थमन्त्री पौडेलकाे दाबी

काठमाडौं । सरकारले प्रनिनिधिसभा निर्वाचनमा मतदातालाई प्रभाव पार्नेगरी बजेट ल्याएको भन्दै विपक्षी दलहरूले गरेको आलोचनालाई अर्थमन्त्री विष्णु पौडेलले स्वाभाविक भनेका छन्। दलका नेताहरूलाई राजनीतिक दृष्टिकोणले बजेटको स्वागत र आलोचना गर्ने छुट भए पनि केही...

सरकारको अराजनीतिक गतिविधिको संयुक्तरूपमा प्रतिवाद गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी गठबन्धनमा रहेका पाँच राजनीतिक दलले केपी ओली नेतृत्व सरकारको असंवैधानिक र अराजनीतिक गतिविधिको संयुक्तरूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको कांग्रेस, नेकपा...

आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन

काठमाडौं । आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ । लुम्बिनी प्रदेशमा रिक्त भएको एक पदको लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा(माओवादी केन्द्र) बाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेपछि...

एमसीसीसँगको सम्झौता कार्यान्वयन गर्न ओली सरकारले बजेट छुट्याउनु राष्ट्रघाती : पूर्व मन्त्री रावल

काठमाडौं  ।  पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले एमसीसीलाई बजेट छुट्याउनु राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रावलले संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयन गर्न ओली सरकारले...

साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च कारोबार भएसँगै नेप्से परिसूचक नयाँ उचाइमा पुगेको छ। अर्थात यस दिन नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार नेप्से परिसूचक १२.५४ अंक...

डेब्यूमै गाेल गर्ने तेस्राे नेपाली फुटबलर बने डागी

युवा खेलाडी मनीष डाँगी नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी भएका छन् । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा शनिबार राति डेब्यु गरेका मनीषले २९ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अग्रता...

खेलकूद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा  मन्त्रालयका लागि...

काेराेना संक्रमित संख्या कम हुँदै १०९ को मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरसका चार हजार ३६९ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १० हजार ९८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा आयोजना...

नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको जनाउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा...

RECENT POSTS

HOT NEWS