सरकारको बजेटले आर्थिक विकास र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुग्ने

काठमाडौँ/नेपाल उद्योग परिसङ्घले आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य लिएको बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान, औद्योगिक एवं व्यावसायिक वातावरणको सुधार एवं...

साउदीमा ड्रोन आक्रमण

साना/यमनका हुथी विद्रोहीले साउदी अरेबियाको दक्षिणी सीमावर्ती क्षेत्रको किङ खालिद एयर बेस (हवाई अखडा) मा आइतबार बिहानै बम जडित ड्रोन मार्फत आक्रमण गरेको छ । यमनसँग सीमा जोडिएको साउदी अरेबियाको सीमावर्ती खामिस मुशाएट शहरमा...

विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला

काठमाडौं । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस...

नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुग्यो

काठमाडौं/इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो। नेपाली...

पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे...

एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने

काठमाडौं । नेकपा(एमाले)को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । आजको लागि बोलाईएको बैठक सरेको हो । भोलि (मंगलवार) बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । आइतबार...

प्रदेश नं. १ र बागमति प्रदेशकामा भारि बर्षा हुने सम्भावना

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना...

चाीनबाट मंगलबारसम्म ८ लाख खोप नेपालमा आइपुग्ने

काठमाडौं । चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप मंगलबारसम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका...

कोरोना भाइरस संक्रमितको संख्या घट्दै

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको...

RECENT POSTS

HOT NEWS