प्रधान मन्त्री ओलीले महन्थलाई आठ मन्त्रालय दिन तयार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित उनी पक्षधर नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग ४ घन्टा वार्ता गरे । लन्चसहितको वार्तामा जसपा सरकारमा जाने देखि भविष्यसम्मको सहकार्यबारे छलफल भएको थियो । जसपा नेता...

आज शेयर बजार ओरालो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज शेयर बजार ओरालो लागेको छ । आज ४५ दशमलव २५ अंकले घटेर परिसुचक २७ सय ८२ दशमलव ६८ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६...

आन्तरिक मुल्यांकनबाट एसईई परीक्षा

काठमाडौं । यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ । शिक्षा मन्त्रालयको आज बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको हो । मन्त्रिरिषद्बाट प्रस्ताव पारित गरेपछि...

लुम्बिनी प्रदेशकाे राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे विजयी

दाङ/लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन्। पाण्डेले स्थानीय तहतर्फ १ सय १८ र प्रदेशसभा तर्फ ४२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका...

आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै

काठमाडौं । सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। कांग्रेसले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८–७९ को आय व्ययको विवरण माथि धारणा सार्वजनिक गर्न सोमबार दिउँसो पत्रकार सम्मेलन आयोजना...

जापानबाट मनकारी बस्नेतले महामारीमा दिए बिपन्न परिवारलाई दैनिक उपभोग्य बस्तु

दाङ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् । दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै...

प्रभु बैंकद्वारा ४० लाख कित्ता १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्र जारी

काठमाडौं । जेठ ११ गतेदेखि विक्रिमा ल्याएको ४० लाख कित्ता १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । बैंकले सो अवधिमा ऋणपत्र विक्रि नभएपछि जेठ २६ गतेसम्म समय...

वाणिज्य बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि  २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ६ वर्षे अवधिको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर,२०८३’ नामको ऋणपत्र निष्कासन...

प्रधानमन्त्री ओलीसँग महन्थ–राजेन्द्र सरकारमा सहभागी हुने विषयमा भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। सरकारमा सहभागी हुने विषयमा छलफलका लािग शीर्ष नेता बालुवाटार गएको  जसपाका एक नेताले जनाएका छन् । एमाले...

तिङ्करमा सशस्त्रको बीओपी : निर्माण नथाल्दै म्याद सकिन लाग्यो

दार्चुला/दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरू भएको छैन। असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरू हुन नसकेको हो। व्यास गाउँपालिका–१ को तिङ्कर...

RECENT POSTS

HOT NEWS