टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई
काठमाडौं। नेपाल टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई दिइने भएको छ । टेलिकममा सरकारको स्वामित्व कम गर्न टेलिकमका मोबाइल सेवा ग्राहक,टेलिफोन तथा इन्टरनेट सेवा ग्राहकलाई शेयर दिने भएको हो । शेयर मूल्य र शेयर निष्कासनको...
सरकारले गरिबी निवारण कोष खारेज गर्ने
काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।त्यस्तै गरिब परिचय पत्र बनाई गरिबका लागि...
आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फ रु छ...
इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोलअन्तरले पराजित
काठमाडौं । आज सम्पन्न इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफमा ४-२ ले पछि परेको नेपालमाथि इराकले थप...
नेपाल इराकविरुद्ध ४–२ गोलले पछि
काठमाडौं । अहिले नेपाली राष्ट्रिय फुटबल टोली र इराकसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकविरुद्ध पहिलो हाफमा ४–२ गोलले पछि परेकाे छ ।
नेपालका लागि मनीष डाँगीले डेब्यु खेलमा गोलका थिए...
कृषि क्षेत्रका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन
काठमाडौं/सरकारले कृषि क्षेत्रका लागि बजेट बृद्धि गरेको छ । सो क्षेत्रका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार वजेट प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभयो ।
त्यस्तै, कृषि खेतिका...
पत्रकारको निःशुल्क उपचार गरिने
काठमाडौं/ सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने...
सरकारले कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने
काठमाडाैं । सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता-दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न थालेको हो ।...
शैक्षिक योग्यता भएकाे आधारमा व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाखसम्म कर्जा
काठमाडौं । सरकारले शैक्षिक योग्यताको आधारमा उद्यम गर्नेलाई सहुलियत कर्जा दिने भएको छ । स्नाकोत्तर भन्दा बढी शैक्षिक योग्यता भएका व्यक्तिलाई ५ प्रतिशतसम्म व्याजमा २५ लाख सम्म शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा दिने अर्थमन्त्री विष्णु...
सरकारले निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुट
कठमाडौं । सरकारले निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुटको व्यबस्था वजेटमा गरेको छ । आर्थिक वर्ष २०७८र७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो । उहाँले निषेधाज्ञा अवधिभर २० युनिटसम्म...

























