आर्थिक वर्ष २०७८/ ७९को वजेट प्रस्तुत गरिँदै (LIVE)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।
भारतमा पछिल्लाे समय सबैभन्दा थोरै काेराेना सङ्क्रमित
एजेन्सी । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ।
दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक...
कोभिड-१९ काे विषयलाई ‘राजनीतिकरण नगर्न’ डब्ल्यूएचओको आग्रह
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको विषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ।
अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेको संगठनले बताएको हो। जेनेभामा शुक्रबार डब्ल्यूएचओले गरेको पत्रकार...
निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियान निरन्तर
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएका छन् ।
बागमती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार...
आजराती नेपाल र ईराकबीच फुटबल हुने
काठमाडाैं । नेपालको राष्ट्रिय टिम र ईराकको टिमबीच आज मैत्रीपूर्ण फुटबल हुने भएको छ। नेपाली समय अनुसार आज राती सवा दश बजे सो खेल हुने छ। ईराकको फुटबल एशोशियशनले कोरोनाको महामारीका समयमा पनि नेपाललाई...
नेपाललाई थाइ राजपरिवारले स्वास्थ्य सामग्री सहयोग गर्ने
एजेन्सी । थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ । थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप एक...
आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले स्वीकृत
काठमाडाैं । आज घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री...
कोरोनाको नि:शुल्क उपचार गरिरहेका छौँ : ओली
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोर्याएका छन् ।
गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप...
अमेरिकाका लागि राष्ट्रपति बाइडेनद्वारा ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षको लागि ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव गर्नुभएको छ ।
बजेट अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने...
जसपाका चार नेतालाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई पुनः स्पष्टीकरण सोधेका छन् ।
गएको जेठ ८ गते बसेको कार्यकारिणी समितिको...

























