गणतन्त्र दिवसकाे अवसरमा प्रदेशप्रमुख अधिकारीद्वारा शुभकामना

विराटनगर ।  प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवं मानवअधिकारको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो...

पहिरो पुरिएर महिलाको मृत्यु

तनहुँ/व्यास नगरपालिका–१ निर्मलनगरको छाब्दी खोला दोभानमा पहिरो पुरिएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया सरस्वती घर्ती रहेको प्रहरीले जनाएको छ। तीन दिनदेखि लगातारको वर्षाका कारण गएको पहिरोले सरस्वतीलाई पुर्दा घाइते भएकी थिइन्।...

कोरोना महामारीमा आपतकालीन सेवा चाहियो ? यी नम्बरमा फोन गर्नुहोस्

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर देशभर फैलिएको छ । संक्रमण दरसँगै यसबाट मृत्यु हुनेको संख्या समेत निकै उच्च छ । सरकारले महामारी फैलिन नदिन विभिन्न जिल्लामा निषेज्ञा जारी गरेको छ । अस्पतालहरुमा बिरामीको उपचारका...

मालीमा दोस्रो पटक सेनाले शासन सत्ता आफ्नो हातमा लियाे

काठमाडौं । मालीको संवैधानिक अदालतले सेनाका एक जना कोलोनेल अस्सिमी गोइटालाई अन्तरिम राष्ट्रपति घोषित गरेको छ । दुई दिन अघि मात्रै उहाँले आफूलाई राष्ट्रपति घोषित गर्नुभएको थियो । संवैधानिक अदालतले उक्त घोषणालाई सदर गरेको हो...

निषेधाज्ञामा काम गरेर मात्र खाने वर्ग समस्यामै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले उपभोक्ताको मागका आधारमा घर र टोलटोलमा खाद्यान्न सेवा दिएको जनाएका छन् । शुक्रबार देखि एक सातासम्म थपिएको निषेधाज्ञाको समयमा किराना पसल, खाद्यान्न र...

गणतन्त्रविरोधी बयलगाडेहरूलाई परास्त गरौँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं/पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको नेतृत्व 'गणतन्त्रविरोधी बयलगाडे'हरूको हातमा पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भैरहेको तर्क गरेका छन्‌। विद्युतीय सामाजिक सञ्‍जाल ट्वीटरमा भट्टराईले यस्तो लेखेका हुन्।...

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं/क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमण गरेको भन्दै विरोध जनाएको छ। त्यस्तै आफ्नो जीउ–ज्यानको कुनै पर्वाह नगरी अहोरात्र बिरामीहरुको उपचारमा दिनरात खटिरहने स्वास्थ्यकर्मीहरुमाथि भएको उक्त घटनाको सत्य–तथ्य...

गणतन्त्र दिवस आज देशभर मनाइँदै

काठमाडौं । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल...

प्रचण्ड र माधव नेपाल नै युगान्तकारी संघर्षका महानायक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रीय अभियानका संयोजक वामदेव गौतम(Bamdev Gautam)ले अहिले बाँचेका नेता मध्ये प्रचण्ड र माधव नेपाल नै युगान्तकारी संघर्षका महानायक भएको जनाएका छन् । १४औं गणतन्त्र दिवसका दिन सवै...

आनी छोइङ्ग डोल्मा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा...

RECENT POSTS

HOT NEWS