सार्वजनिक संस्थानले प्रदान गरेको रोजगारी अघिल्लो आवको तुलनामा १.३० प्रतिशतले कमी
काठमाडौं । सार्वजनिक संस्थानअन्तर्गत आर्थिक वर्ष २०७६-७७ मा प्रत्यक्ष रूपमा २८ हजार ३६४ जना रोजगारीमा आबद्ध छन् । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी जनोपयोगी क्षेत्रका संस्थानमा १३ हजार ४०४ र सबैभन्दा कम व्यापारिक क्षेत्रका...
मेयर शाक्यले पिसीआर परीक्षण गरेपछि फेसबुकमा फाेटाे राखेर ‘मलाई केही भएको छैन’ भनेर नहाल्न...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पिसीआर परीक्षण गरेपछि त्यसको फोटो फेसबुकमा राखेर ‘मलाई केही भएको छैन’ भन्दै बाहिर जथाभावि घुम्न नजान महानगरवासीलाई अनुरोध गरेका छन् ।
उनले पिसिआर परीक्षणपछि केही भएको छैन...
प्रधानमन्त्री ओलीकाे देशवासी सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गरेका छन् । उनले कोभिड-१९ जस्तो ठूलो महामारीको सामना गर्न एकीकृत, समन्वयात्मक र “समग्र राष्ट्र” रणनीति आवश्यक रहेको पनि औंल्याएका छन् ।
सम्बोधनको क्रममा उनले...
सरकार मानविय कर्तव्यमा भन्दा असंबैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य
काठमाडौं । अक्सिजनको अभावमा पोखरामा शुक्रबार बिहान सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको भन्दै कांग्रसले सरकार कहाँ छ भन्ने प्रश्न सिर्जना गरेको जनाएको छ ।
अक्सिजन अभावमा घटेको उक्त...
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता हुने जनाएका छन् । दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत...
पाल्पा र दाङमा निषेधाज्ञा थप
तानसेन । पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो । कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण...
विवेकशील साझा पार्टीका नेता उज्ववल थापाको अवस्था गम्भीर
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित विवेकशील साझा पार्टीका नेता उज्ववल थापाको अवस्था गम्भीर भएको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा काम नगरेपछि उनलाई इसीएमओ उपचार सुरु गरिएको छ ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले...
इन्फ्रास्ट्रक्चर बैंकद्वारा सातवटै प्रदेशका अस्पताललाई आर्थिक सहयोग
काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कोषअन्तर्गत कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारमा संलग्न सातवटै प्रदेशका अस्पताल/आइसोलेसन केन्द्रहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ।
बैंकले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई ७...
चिकित्सकमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता
बाँके । भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्दा दर्ता भएको छ। कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा मृत्यु भएका दाङ तुल्सीपुरका ५२ वर्षका डिल्ली राज रावतका भाइहरु मानबहादुर...
इराकसँग मैत्रीपूर्ण खेल्न यसरी प्रशिक्षण गर्दै नेपाली फुटबल टिम
काठमाडौं । घरेलु टिमसँगको मैत्रीपूर्ण खेलका लागि इराक पुगेको नेपाली राष्ट्रिय टोलीले धमाधम प्रशिक्षण अघि बढाएको छ। शनिबार हुने मैत्रीपुर्ण खेलका लागि बुधबार इराक पुगेको नेपाली टिमले बिहीबार राति बासरा अन्तर्राष्ट्रिय मैदानमा प्रशिक्षण गरेको...

























