नयाँ आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा प्राथमिकता दिने

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको बजेट कोरोना (कोभिड–१९) नियन्त्रणलाई मुख्य प्राथमिकता दिएर ल्याउन लागिएको बताउनुभएको छ । बजेटमा सस्तो लोकप्रियता कमाउने गरी कार्यक्रम नराखिने तर महामारी नियन्त्रणसँगै देशको आर्थिक तथा...

युरो कपका लागि पोर्चुगलको टोली घोषणा, रोनाल्डो पाँचौं पटक खेल्दै

एजेन्सी । अर्को महिना विभिन्न शहरमा हुने युइएफए युरो कपका लागि साविक विजेता पोर्चुगलको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पाँच पटकका बालोन डी’अर विजेता क्रिस्टियानो रोनाल्डको कप्तानीमा २६ सदस्यीय टोलीको...

अफगान सेनाकाे आक्रमणमा ६ तालिबानी लडाकूको मृत्यु

काबुल/अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु भएको छ । सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ । सेनाले जारी...

नेप्सेमा११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको काराेबार

काठमाडौं। आइतबार नेप्से परिसुचक १ दशमलव १८ प्रतिशत अर्थात ३२ दशमलव ८१ अंकले बढ्दा ११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ । साथै सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको...

आज सर्वाेच्चमा राष्ट्रपति र प्रधानमन्त्रीविरूद्ध रिट दायर

काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज (साेमवार) रिट दायर गर्ने भएका छन् । गठबन्धनले बिहान १० बजे १४९ मध्ये मुख्य नेताहरू भाैतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेकाे हाे । यसका लागि हिजाे...

विश्वभर १६ करोड ७५ लाख  ३ हजार ५६९ ले कोरोना जिते

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ९ हजार ३८७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर...

जसपामा विवाद चर्किंएपछि कारबाही गर्ने होडबाजी चल्याे

काठमाडौं । फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता दुई समूहमा विभाजित भएपछि आन्तरिक...

महामारीका कारण अधिकांश उद्योगले उत्पादनमा गर्न बाध्य कटौती

वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ । कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन...

अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै

काठमाडौं। सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास रहँदै...

उपत्यकामा दैनिक ६ करोड लिटर खानेपानी विक्री

काठमाडौं। उपत्यकाका निजी ट्यांकरबाट दैनिक ६ करोड लिटर खानेपानी विक्री हुने गरेको छ । सो पानी प्रतिलिटर मूल्य डेढ रुपैयाँभन्दा बढी पर्ने गरेको छ । खानेपानी संस्थान र नयाँ खुलेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मागबमोजिम...

RECENT POSTS

HOT NEWS