नि:शुल्क कोराेना उपचार गराउन ८१ वटा अस्पतालसँग सम्झौता

काठमाडौं । सरकारले कोभिड १९ को उपचारको लागि देशभरका ८१ वटा अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता गरिएका ती अस्पतालमा कोभिड बिरामीको उपचारमा लाग्ने खर्च बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसरी सम्झौता गरेका...

कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त

काठमाडौं । कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गरेका छन् । आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ । राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले राजतन्त्रकालीन...

वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ।  ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यका नरेन्द्र प्रसाईंले जानकारी दिए।  २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदय घातले भएको जनाइएको...

स्थानीय तह स्वमूल्याङ्कनमा म्याग्दे गाउँपालिका पहिलो

दमौली । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार सोे गाउँपालिका ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । जिल्लाका दश स्थानीय तहमध्ये छ स्थानीय...

एमालेको स्थायी कमिटीको बैठक हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् । एक स्राेतका अनुसार उक्त बैठकमा चुनावको...

अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार...

आज सुनको मुल्य बढ्याे

काठमाडौं । आज साेमवार नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज १ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार...

इङ्ग्लिस प्रिमियर लिगको उपाधि म्याचेस्टर सिटीले जित्याे

काठमाडौं । यस अघि नै उपाधि जितिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा शानदार जित निकालेको छ । गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा सिटीलाई जित...

पत्रकार पक्राउ गर्न विमान डाइभर्ट

काठमाडौं । बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान डाइभर्ट गरेको छ। ​ र्‍यान एअरको विमान हिजो केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएको हो। युरोपेली देशहरुले यसका लागि बेलारुसको तीव्र आलोचना गरेका छन्।...

कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी

पोखरा । नेपालमा अत्यधिक पाइएको कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध अस्ट्राजेनेकाको खोप प्रभावकारी देखिएको एक बेलायती अध्ययनले औंल्याएको छ। बिबिसीका अनुसार अमेरिकाको फाइजर कम्पनी र अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेका खोप संक्रामक मानिएको बी।१।६१७।२ नामक...

RECENT POSTS

HOT NEWS