पछिल्लाे २४ घण्टामा ७ हजार १३५ ले कोरोना जिते

काठमाडौं  । पछिल्लाे २४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२०...

संसद पुर्नस्थापनाको माग गर्दै शिर्षस्थ नेता १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर

काठमाडौं । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुर्नस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जनता समाजवादी पार्टी र जनमोर्चा सहितका पाँच दलका शिर्षर्थ नेता आफ्ना...

भोलिदेखि ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ ऋणपत्र बिक्री खुला

काठमाडौं ।  प्रभु बैंक लिमिटेडले भोलि (मंगलबार)बाट ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी चार अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन...

माकेले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले कोभिड संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन उत्पादनका लागि ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। पार्टीले सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि पर्ने गरी सातै प्रदेशमा १–१ वटा गरी...

कोभिड अध्यादेश कार्यान्वयनमा अवरोध गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना ...

 काठमाडौं  जिल्ला प्रशासन कार्यालयले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...

एमालेकाे स्थायी कमिटी बैठक आज चार बजे हुने

काठमाडौं ।  नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा...

आङ सान सु की पहिलो पटक अदालतमा उपस्थित

एजेन्सी । म्यान्मारकी नेतृ आङ सान सु की पहिलो पटक अदालतमा स्वयं उपस्थित हुनु भएको छ । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा गिरफ्तार गरी जेलमा राखेको...

केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबारसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने देखिएकोले त्यसको प्रभाव नेपालमा पर्न सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको...

एकै दिन १७७ जना आरोहीले सगरमाथाको आरोहण

काठमाडौं । एकै दिन १७७ जना आरोहीले सगरमाथाको आरोहण गरेका छन् । आरोहीहरुले मौसममा खरावीका कारण एकै पटक चुचुरो पुग्ने लक्ष राखेपछि एकै दिन धेरै संख्यामा आरोहण भएको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र...

राप्रपा दाङले कोभिड अस्पताल तुलसीपुरलाई ८५ वटा अक्सिजन सिलिण्डर प्रदान

दाङ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङले तुलसीपुर उपमहानगरलाई  ८५ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। वडा नम्बर ८ अश्वारामा सञ्चालित मेट्रो अस्पतालको आइसोलेशन उक्त सिलिण्डर प्रदान गरेको हो। राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारीले ‘हामीले पहिलो चरणमा...

RECENT POSTS

HOT NEWS