बुधबारको चन्द्र ग्रहण यसकारण महत्वपूर्ण
काठमाडौं । मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन...
प्रशिक्षक आन्द्रे पिर्लोकाे आत्मविश्वास !
टुरिन । युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले आफ्नो क्लब बसाइ कायम रहने आत्मविश्वास पोखेका छन् । युरोपेली च्याम्पियन्स लिगमा छनोट भएपछि सोमबार पिर्लो आफ्नो भविष्यलाई लिएर ढुक्क देखिएका हुन् ।
युभेन्टसले इटालीको सिरी ‘ए’ मा अघिल्लो दिन बोलोग्नालाई...
महामारीमा पचास प्रतिशत कामले पायो निरन्तरता
काठमाडौं । कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि...
विपन्न परिवारलाई खाद्यान्न वितरण
कोभ्रेपलाञ्चोक । कांग्रेसका युवा नेता दावा लामाले भुम्लुगाउँपालिकाका बेखसिम्ले र सिम्थलीका तीन सय ५० अति विपन्न परिवारलाई कोभिड १९ महामारीले निम्त्याएको संकटको बेलामा खाद्यान्न वितरण गरेका छन् ।
आईतवार नेपाल तरुण दल काभ्रेका सभापती समेत...
अब नयाँ पार्टी खोल्छौंः झलनाथ खनाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको...
अमरकाे शब्द रचना ‘गल्ती के भयो’ म्यूजिक भिडियाे सार्वजनिक
काठमाडौं । गायक चिरन्जीवी भण्डारीको स्वरमा नयाँ बियोगान्त गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको छ । साहित्यका। सुरेन्द्र महर्जन ‘अमर’ को शब्द रचना रहेको गीतलाई गायक भण्डारीले नै संगीत भरेका छन् । सन्जिव बराइली...
अहिले जीवनरक्षा चाहिएको छ, चुनाव होइन : बाईस दल
काठमाडौं । नेकपा माओवादी केन्द्रसहित २२ दलले संसद् पुनःस्थापनाको माग गरेका छन् । सोमवार (आज) विज्ञप्ति जारी गर्दै २२ सान दलले अहिले जनताको चाहना चुनाव नभएको भन्दै संसद् पुनःस्थापनाको माग गरेका हुन ।
२२ दलको कार्यगत...
नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम
काठमाडाैं । शेयर बजार काराेबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा साेमवार नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर...
टेलिकमले ल्यायाे स्वास्थ्यकर्मीहरुका लागि एक महिने निःशुल्क भ्वाइस कल सेवा
काठमाडौं । नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुलाई एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराउन सुरू गरेको छ ।
धन्यवाद स्वास्थ्यकर्मी अफर नेपाल टेलिकमको पोष्टपेड तथा प्रिपेड दुबै सिममा...
कोरोना नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालय सकारात्मक
काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जनाएका छन्।
मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले विज्ञहरुले संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई...
























