उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक जारी
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसिरहेको छ । वैठक निषेधाज्ञा थप गर्ने र अबको निषेधाज्ञा अहिलेको भन्दा कडाइ गर्ने विषयमा छलफल भइरहेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी...
सीसीएमसीको प्रमुख कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मा नियुक्त
काठमाडौं । कोभिड–१९ निर्देशन समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी निर्देशक (सीईओ) मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त भएका छन्।
नयाँ ऐनले व्यवस्था गरेअनुसार सरकारले समितिको मुख्य कार्यकारी निर्देशकमा पूर्व रथी शर्मालाई नियुक्त गरेको...
सभामुखकाे सामूहिक छलफलमा नेम्वाङ उपस्थित नहुने
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरूको छलफलमा सुवास नेम्वाङ सहभागी नहुने भएका छन्। बरु उनले सभामुख सापकोटालाई छुट्टै भेट्ने जनाए।
तीन महिनाको अवधिमा दोस्रोपटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका छन्। उनले...
काठमाडौंमा बैंकका तीन शाखा मात्र खुल्ने
काठमाडौं। दोस्रो लहरको कोरोना महामारी नियन्त्रणमा सघाउन भन्दै नेपाल राष्ट्र बैंकले थप कडाको नीति लिएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै काठमाडौंमा ‘क’ वर्गका बैंकले तीनवटा मात्र शाखा खोल्न पाउने व्यवस्था गरेको हो।...
आज देशभर मौसम आंशिक देखि सामान्य बदली
काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने छ । हाल देशमा बंगालको खांदीमा रहेको ‘यास’ चक्रवातको आंशिक प्रभाव रहेको छ।
हाल प्रदेश १, प्रदेश २, बाग्मती,...
स्वास्थ्य संकटकाल लगाउने तयारी
कपिलवस्तु । कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।
कोरोनाको दोस्रो लहर...
मलोसियाको क्वालालम्पुरमा मेट्रो रेल दुर्घटना हुँदा दुई सय जना घाइते
एजेन्सी । मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् ।
राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय...
एसईईपछि मात्रै नयाँ शैक्षिक सत्र
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ ।
एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि...
मुलुकको वैदेशिक व्यापार उत्साहजनक
काठमाडौं । कोरोना महामारीकै बीच मुलुकको वैदेशिक व्यापार उत्साहजनक रूपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महीनाको तथ्यांक अनुसार नेपालले १३ खर्ब ६२ अर्बको वैदेशिक व्यापार गरेको छ,...
भारतमा एकैदिन २ लाख २२,३१५ मा कोरोना संक्रमण पुष्टि
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा २ लाख २२ हजार ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४५४ कोरोनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण...

























