लाङ्टाङ जलविद्युत् आयोजना शुभारम्भ

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याप्रूm पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पु¥याई २० मेगावाट...

किट अभाव हुँदा वीरगञ्जमा कोरोना परीक्षण रोकियो

वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ। लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको हो। सो नाका भएर...

जसपाको महन्थ ठाकुर सरकारमा सहभागी हुने भएपछि कारबाहीको तयारीमा उपेन्द्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । आफ्ना मागहरु पुरा हुँदै गएपछि समूह सरकारमा सहभागी हुने निर्णयमा पुगेको हो । जसपाका नेताहरुले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले...

अक्सिजन सिलिन्डरमा तस्बिर टाँसेर वितरण गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना

धनगढी । वन तथा वातारण मन्त्री प्रेम आलेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गृहजिल्ला डोटीमा वितरण गरेका अनुदानका अक्सिजन सिलिन्डरमा आफ्नो तस्बिर टाँसेर वितरण गरेका छन् । मन्त्री आलेले व्यक्तिगत सहयोगमा भन्दै सबै अक्सिजन सिलिन्डर...

बागलुङमा महामारीबीच रोपाइँ शुरु

बागलुङ । कोरोना महामारीबीच रोपाइँको याम शुरु भएको छ । जिल्लाको गलकोट भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । कोरोना सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरिए पनि किसानलाई खेतीपाती नगरी सुख छैन ।...

आज सुन तोलामा दुई सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनकाे भाउ आज तोलामा दुई सय रुपैयाँ घटेको छ । दुई सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको ९३ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन...

कोरोना वा मोसमी रुघाखोकी थाहा पाउने तरिका !

 संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण दिनानु बढि रहेकाे छ । यसैबीच अहिले  नेपालमा काेराेना भाइरसकाे  दाेस्राे लहर चलिरहेकाे छ ।  आम नागरिक त्रासदिपूर्ण जीवन जिउन बाध्य भएकाे छ ।  यस विषम परिस्थितिमा   धेरै व्यक्तिलाई...

भयानक त्रासदीको बीचमा पनि सेल्फी !

काठमाडौं। अफ्रिकी देश कंगोमा ज्वालामुखी विष्फोटपछि ठूलो विनाश भएको छ । आइतबार राती गोमा सहरको माउन्ट यिरागोंगोमा ज्वालामुखी विष्फोट भएपछि कम्तीमा १५ जनाको मृत्यु भएको छ । ५ सयभन्दा धेरै घर पूर्ण रुपमा जलेर...

जङ्गली हात्तीको आक्रमणबाट आमा छाेरीकाे ज्यान गयाे

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आमा छाेरीकाे ज्यान गएको छ । निकुञ्जभित्रबाट गाउँ पसेको हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ सरखुल खपतपुरकी ३७ वर्षकी चन्द्रा विकको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत...

गणतन्त्र दिवस जनताको चाड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वकाे गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी...

RECENT POSTS

HOT NEWS