पछिल्लाे २४ घण्टामा ६ हजार ४०४ ले कोरोना जिते, १६९ को मृत्यु
काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २२ हजार ३०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा...
मकवानपुरमा कोभिड हेल्प डेस्क सञ्चालनमा
वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडमा मकवानपुरमा कृयाशील विभिन्न सङ्घसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क सञ्चालनमा आएपछि सङ्क्रमीत बिरामीको उपचारमा थपसघाउ पुगेको छ । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर उद्देश्यले...
प्रधानमन्त्री विरुद्ध त्रिपाठीद्वारा मुद्दा दायर
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले अदालतको अवहेलना गरेको जिकिर गर्दै सशरीर अदालतमा उपस्थित गराई कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेका छन् । आज उनले ओलीमाथि सर्वोच्च अदालतको ११ फागुनमा...
मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,...
उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने
काठमाडौं । कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौं उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक हजार कोरोना सङ्क्रमित राख्न सकिने...
यूरो २०२० कपकाे स्पेनिस टोलिबाट बाहिरिए रामोस
काठमाडौं । सर्जियो रामोस यूरो २०२० फुटबल प्रतियोगिता खेल्ने स्पेनिस टोलिबाट बाहिरिनुभएको छ । स्पेनका प्रशिक्षक लुईस एनरिकले यूरो २०२० खेल्न घोषणा गरेको २४ सदस्यीय टोलिमा रियल मड्रिडका सेन्टर ब्याक सर्जियो रामोसले स्थान पाउनुभएन ।...
बन्धक बनाइएका मालीका राष्ट्रपति र प्रधानमन्त्रीलाई मुक्त गर्न राष्ट्रसंघको माँग
काठमाडौं/संयुक्त राष्ट्र संघले मालीका राष्ट्रपति बाह डौ र प्रधानमन्त्री मोक्तार औनेलाई अबिलम्ब मुक्त गर्न माँग गरेको छ । मालीस्थित राष्ट्र संघीय मिसनले राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रहरीले बन्धन बनाएपछि यसप्रकारको माँग गरेको हो ।
फ्रेञ्च भाषामा...
विश्वकप छनोट खेल्ने टोलीका सबै सदस्यको ‘पीसीआर’ नेगेटिभ
काठमाडौं/विश्वकप फुटबल २०२२ को छनोट खेल्न कुवेत प्रस्थान गरेको टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को संयोजकत्वमा सबै खेलाडी तथा अधिकारीहरुको सोमबार बिहान पीसीआरको नमुना सङ्कलन गरिएको थियो...
भङ्गहा नपाको एउटै वडामा ५० भन्दा बढी सङ्क्रमित फेला परेपछि सिल
जलेश्वर । काेराेना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने...
एनआरएनएले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने
काठमाडौं । गैर आवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय...
























