अव काेभिड १९ विरुद्धको तेस्रो डोज पनि आवश्यक

काठमाडौं । चिनियाँ अधिकारीले अत्यधिक जोखिममा रहेका समूहका व्यक्तिलाई लगाइएको खोपको प्रभावकारिता ६ महिनामा घट्ने बताउँदै तेस्रो डोज पनि लगाउन आवश्यक रहेको औंल्याएका छन्। चीनको सामाजिक सञ्जालमा ‘खोपको प्रभावकारिताको ६ महिना अवधि सकिएपछि के...

बजारमा रासायनिक मलको मूल्य बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने...

प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै दर्ता भएका रिटमाथि सुनुवाइ भोलिदेखि

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै दर्ता भएका रिट निवेदनमाथि बिहीबारदेखि सुनुवाइ हुने भएको छ। बुधबार बुद्ध जयन्तीका कारण सार्वजनिक बिदा भएकाले बिहीबारदेखि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। प्रतिनिधिसभा विघटन संविधानविपरीत...

‘स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’

काठमाडौं । अध्यादेशमा कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका अतिरिक्त सेनाले सरकारले खटाएको काम गर्ने भन्ने बुँदा पनि छ। त्यस बुँदाको स्पष्ट व्याख्या नगरिएकाले राजनीतिक संकट टार्न प्रधानमन्त्रीले संकटकाल लगाउने र सेना परिचालन गर्न...

स्कुले तहको वार्षिक परीक्षा वैकल्पिक विधिबाट लिइँदै

काठमाडौं । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन थालेका छन् । जेठभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन कार्य पूरा गरी असारबाट नयाँ शैक्षिक...

काेराेना महामारी बेवास्ता गर्दा टोल–टोलमा संक्रमण

काठमाडौं । कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ। बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम...

नेपालमा चक्रवात ‘यास’को प्रभाव देखिन थाल्याे

काठमाडौं । बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात ‘यास’को प्रभाव नेपालमा देखिन थालेको छ । यो चक्रवातका कारण मङ्गलबार नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ । चक्रवातको असर नेपालमा...

आज २५६५औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ...

बुद्ध जयन्ती र उभौली पर्वकाे उपलक्ष्यमा राष्ट्रपति भण्डारीद्वारा शुभकमना व्यक्त

काठमाडौं । आज २५६५औँ बुद्ध जयन्ती । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । उनले २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै बुद्धका प्रेरणादायी...

निषेधाज्ञा कडाईका साथ थपिए एक साता

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप  गर्ने निर्णय गरेको छ । अब जारी थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु...

RECENT POSTS

HOT NEWS