कोरोना महामारी रोकथाम गर्न २ अर्ब ९३ करोड ८० लाख विनियोजन

काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उपकरण खरिद गर्न विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार तत्कालका लागि...

२४ घण्टामा काेराेना संक्रमित ७,६६४ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७,९१४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १८,९६५ पिसीआर र ९३१ ऐन्टिजेन परीक्षणमा ७,९१४ जना संक्रमित थपिएका हुन् । आज भक्तपुरमा...

आयरल्याण्ड, माल्टा तथा स्लोभाकका राजदूत नियुक्त

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका...

नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको...

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खाेप छिट्टै ल्याउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  कोरोनाविरुद्धको खाेप छिट्टै ल्याउने जनाएका छन्। आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा खोप ल्याउन पहल गरिरहेको जनाएका हुन्। उनले बाहिरबाट औषधि,पिपिइ,अक्सिजनलगायत अत्यवश्यक स्वास्थ्य सामग्रीहरू पनि ल्याइरहेको जनाए। उनले भने, ‘हाम्रो...

स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम जेठ १० गतेदेखि २० गतेसम्म भरिसक्नु पर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि स्थगित गरेको स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम जेठ १० गतेदेखि २० गतेसम्म भरिसक्नु पर्ने जनाएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार सूचना जारी...

यस कारण राताे रगत जस्ताे हुन्छ चन्द्रमा !

एजेन्सी  ।  वर्षको पहिलो चन्द्रग्रहण २६ मेइ अर्थात् बुधबारको रात लाग्दैछ । यस चन्द्र ग्रहणलाई सुपरमुन त भनिने छ नै, साथसाथै यो रगतजस्तै रातो रंगको पनि हुनेछ । यस्तो संयोग धेरै वर्षपछि आएको हो ।...

नेविसंघद्वारा प्रधामन्त्री र राष्ट्रपतिलाई गोबरउपहार

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध आक्रोश पोख्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई गोबर उपहार पठाएको छ । आइतबार बिहान बानेश्वरमा आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले प्रधानमन्त्री र...

संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो?

काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो? भन्दै प्रश्न गरेका छन्। आइतबार अध्यक्ष  थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘के संविधानको धारा ७६(५) ले सांसदहरूलाई निदर्लीय...

कोभिसिल्ड अग्रपंतिमा काम गर्नेले दोस्रो मात्रा लगाउन निर्देशन

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र जिल्लामा मौज्दात रहेको कोभिड विरुद्धको खोप कोभिसिल्ड अग्रपंतिमा रहेर काम गरी दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिलाई लगाउने समयतालिका बनाउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले महामारीमा अग्रपंतिमा रहेर...

RECENT POSTS

HOT NEWS