मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङकाे फाइनलमा
काठमाडौं । एपीएफका मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा रजत जितेका मंगलले आयोजक...
रेड पाण्डाको छालासहित चार जनालाई पक्राउ
काठमाडौं/बाँकेबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। कोहलपुर नगरपालिका ११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित रोल्पा सुनछहरी गाउँपालिका १ का ३२ वर्षीय खिमानसिंह...
मेलम्ची पानी कीर्तिपुरबासीको धारामा
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वैशाख १३ गतेभित्रमा कीर्तिपुरबासीको घर घरको धारामा आउने भएको छ । वैशाख १२ गतेसम्म ट्याङ्की शुद्धीकरण एवं निर्मलीकरणको काम सम्पन्न भएपछि वैशाख १३ गतेदेखि मेलम्चीको पानी कीर्तिपुरबासीको...
राष्ट्रपति भण्डारीद्वारा मानपदवी, अलङ्कार र पदकबाट सुशोभन
काठमाडौँ/राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् ।
विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व. मदनमणि दीक्षित, पूर्वमन्त्री...
भारतको नयाँदिल्लीमा विद्यालयहरू बन्द
एजेन्ससी । भारतको राजधानी नयाँदिल्लीमा अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयहरू बन्द गरिएका छन्।
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले शुक्रबार सबै तहका विद्यालय बन्द गर्ने निर्णय गरेको मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिएका छन्।
भारतमा पछिल्लो...
वामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्नेमा जाेड
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वामपन्थीहरुको संयुक्त सरकार बनाउनु पर्नेमा जाेड दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वामपन्थीहरुको संयुक्त सरकार बनाई मुलुकलाई निकास दिनुपर्ने जनाए।
फेरि संसद विघटन गरेर देशलाई मध्यावधि...
सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गरिनुभएका चारजना पूर्वमन्त्रीहरूलाई पुनः मन्त्री पदमा नियुक्त गर्नुभएको छ ।
माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह...
कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होइन’ भनि धृष्टता
काठमाडाैं । केही मिडिया र सम्बन्धित निकायहरुले थँवहिलको कमलपोखरीलाई ‘ऐतिहासिक साँस्कृतिक सम्पदा होइन’ भनि प्रमाणित गर्न धृष्टता गरिरहेको समाचार प्राप्त भएकाे छ ।
मुद्दा लम्ब्याउन र गुठीयारहरुबीच फाटो ल्याई त्यसभित्र चलखेल गर्न खोजिरहेका एक स्राेत...
जसपाका कार्यकर्ता माथि लगाइएकाे मुद्धा फिर्ता लिन सरकार सहमत
काठमाडौं । जनता समाजबादी दल ‘जसपा’को माग अनुशार जसपा पार्टी कार्यकर्ता माथि विभिन्न अदालतमा दायर गरेका मुद्धा फिर्ता लिन सरकार सहमत भएको छ ।
जसपाले प्रधानमन्त्री केपी ओली सरकारको निरन्तरताका लागि मुख्य मागको रुपमा अघि...
सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड हुने
काठमाडौं- सिंगटी हाइड्रोपावरको आईपीओ आज (शुक्रबार) बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड हुने भएको हो।
कम्पनीले चैत्र ६ गते देखि चैत्र १० गते सम्म...
























