स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि
काठमाडौं । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन...
भारतमा एकै दिन कोरोना संक्रमित १ लाख ३१ हजारभन्दा बढी थपिए
काठमाडौं/भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख ३१ हजार ३९८ जनामा कोरोना संक्रमण देखिएको हो।यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत...
सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्छ : प्रचण्ड
काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिक्रान्तिको खतराका घण्टी बजिरहेको भन्दै सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् । बिहीबार प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली...
बेलायती प्रजातिको भाइरस मुलुकभर बढ्दै
काठमाडौं । कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ ।
संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी १.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी...
प्रतिनिधिसभा बैठक सम्पन्न, अर्को बैठक चैत ३० गते बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठक सम्पन्न भएको छ । अर्को बैठक ३० गते सोमबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई जानकारी गराउनुभयो ।
संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले पूर्व सांसद ऐश्वर्यलाल प्रधानाङ्गको...
पछिल्लो चौबीस घण्टामा ३३२ जनामा सङ्क्रमणको पुष्टि
काठमाडौं । नेपालमा कोरोना भाइरसका ३३२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
रुपन्देही - आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गनपतले आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ...
प्रधानमन्त्रीद्वारा चार सांसदलाई पदबाट हटाईयाे
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जना सांसदलाई पद हटाईएकाे छ ।
सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आजको प्रतिनिधिसभा बैठकमा सुनाएसँगै उनीहरूको पद गुमेको हो। प्रतिनिधिसभाको बिहीबार...
नेपाल राष्ट्र बैंकले बेलायतबाटनोट परीक्षण मेसिन ल्याउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट ११ लाख ५७ हजार २ सय ९९ डलर बराबरको नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट सो मेसिन ल्याउन लागेको जनाएको...
कोभिड–१९ संक्रमणको जोखिम बढ्यो सावधानी अपनाऔंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड...
























