कारोबारको अन्तिम दिनमा साढे ६ अर्ब नजिक कारोबार
काठमाडौं- कारोबार अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ झिनो अंकले बढेको छ ।
कारोबारको अन्तिम समयसम्म परिसुचक २.७४ अंकले बढेर २६७४.३५ को बिन्दुमा पुगेको छ । यस्तै, कारोबारको अन्तिम समयसम्म...
नेपाः गाःया नेवाः बौद्ध संस्कृतिइ लोक बाजा सार्वजनिक
काठमाडौं । अनुसन्धानकर्ता एवम् मातृभाषासेवी एवम् नेपालभाषा शिक्षक मदनसेन बज्राचार्यको एघाराैं कृति सार्वजनिक भएकाे छ ।
लोकसाहित्य परिषद्को आयोजनामा लोकसाहित्य भवनबकुंबहाल, ललितपुरमा चैत्र २१ गते वाङ्मय शताब्दी पुरुष बरिष्ठ लोकसंस्कृतिविद् डा. सत्यमोहन जोशी सभापतित्वमा अनुसन्धानात्मक...
काेभिड १९ काे जोखिम बढेपछि उच्च सतर्कता अपनाउन आग्रह (सूचीसहित)
काठमाडाैं- सरकारले काेराेना संक्रमणकाे जाेखिम बढेसँगै रात्रिकालीन व्यवसाय र आवागमनमा कडाइ गर्ने निर्णय गरेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै बढ्दाे जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा बेलायतबाट भित्रिएकाे काेराेना भाइरसकाे नयाँ...
यसरी माकेले सरकारलाई निहुराउने तयार गर्दै
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ।
पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले...
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारी अवसर
काठमाडाैं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै केन्द्रले सात दिनभित्र इच्छुक व्यक्तिले दरखास्त आवेदन दिन आग्रह गरेको छ ।
केन्द्रले सूचना प्रविधि...
आज गुम्दै माकेका चार जनाको सांसद पद
काठमाडाैं । प्रधानमन्त्री केपी ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज गुम्ने भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आज बस्ने प्रतिनिधि सभा बैठकमा सुनाउने भएका छन्। प्रतिनिधि सभा...
नखुलेका इतिहासका सयौँ पाना पहुँचवालाले मात्रै हेर्न पाउँछन्
काठमाडौं । शीतल निवासबाट राष्ट्रिय अभिलेखालय पुर्याइएका ऐतिहासिक हजारौँ दस्तावेज बन्द कोठामा थन्क्याएर राखिएको छ । ती दस्तावेजमाथि अनुसन्धानकर्ताको पहुँच नपुग्दा कतिपय इतिहासका पाना खुल्न पाएका छैनन् ।
परराष्ट्र मन्त्रालय रहेको महाराजगञ्जस्थित शीतल निवासलाई राष्ट्रपतिको...
काठमाडौ विश्वविद्यालयले शुरु गर्यो अनलाइन कक्षा
काठमाडौं– कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले बुधबारदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ ।
बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ । विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका...
टेलिकमकमा गुनासा राख्ने नम्बर यी हुन्
काठमाडौं- नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा बुझ्न र...
टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक
काठमाडौं । नेपालले घरेलु भूमिमा खेल्न लागेको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । क्रिकेट वेवसाईट क्रिकईन्फोका अनुसार नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्स बिरुद्व वैशाख ४ मा खेल्नेछ । टियु क्रिकेट मैदानमा...
























