अव नेपालमै सम्भव हुने

काठमाडौं । नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृतिक ग्यास प्रविधिमा आधारित कारखाना खोल्न उपयुक्त रहेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ। ‘सुरु पुँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट...

देशकै पहिलाे सिमेन्ट ब्राण्ड बन्‍न सफल

काठमाडौँ- शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्‍न सफल भएको छ। नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो। हालै गुणस्तर तथा...

प्रधानमन्त्री ओलीले गरेका निर्णय रोक्न निर्वाचन आयोगलाई नेपाल पक्षको पत्र

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले गत शुक्रबार गरेका निर्णयहरुको कार्यान्वयन रोक्न माग गर्दै माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा पत्र बुझाएको छ। गत शुक्रबार ओली पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको भेला गरेर...

झूटाे प्रलाेभन देखाएर बलात्कार

विरगन्ज । तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता...

सार्वजनिक लेखा सिमितिले साेधेकाे प्रश्नकाे जवाफ सेनाले यस्ताे दियाे जवाफ

काठमाडौं । काठमाडौं–तराई दु्रतमार्गको सुरुङ र हाइ ब्रिज निर्माणका लागि अगाडि बढाएको ठेक्का प्रक्रियाका सम्बन्धमा सार्वजनिक लेखा समितिले सोधेका प्रश्नको जवाफ नेपाली सेनाले दिएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले रक्षा मन्त्रालयमार्फत प्राप्त प्रश्नको...

ग्लोबल बैंकद्वारा ३० लाख कित्ता ऋणपत्र निष्काशन

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि ‘८.५५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गरी बिक्री खुला गरेका छन्। बैंकले ३ अर्ब रुपैयाँ बराबरको रु १००० प्रतिऋण पत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन...

नेप्से परिसूचक ५१.२३ अंकले घट्यो

काठमाडौं- पुँजीबजारमा यो साता कारोबारको पहिलो दिन, आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१.२३ अंकले घटेको छ। आज २.०८ प्रतिशतले परिसूचक घटेर २४०७.२५ अंकमा कायम भएको छ। आइतबार २११ वटा कम्पनीको ९९ लाख ३ हजार...

ढुक्क भएर खोप लगाऔँ

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या शून्यमा झरेको छ । पछिल्लो छ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार गत...

एमाले एकता कायम राख्न नेपाल पक्षका ५ प्रस्ताव – किशोर दहाल

काठमाडौं-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षले एकतर्फी निर्णय गर्दै अघि बढ्ने रणनीति अख्तियार गरेपछि माधवकुमार नेपाल पक्षले आफू पक्षको भेलालाई तीव्रता दिएको छ। शनिबार मात्रै सो पक्षले शंखमूलमा केन्द्रीय कमिटी र सांसद्हरूको...

टाेखामा तीन कृति विमाेचन

काठमाडाैं । टाेखा-८, बानियाँटारमा कल्पलता परिवारकाे आयाेजनामा तीन कृति विमाेचित भए । कल्पलता दस कविहरू, रत्नप्रसाद अनामणि श्रेष्ठ, माैनता थापा रेणु, घनबहादुर थापा, सुदर्शन अधिकारी,अर्जुनबाबु तिवारी , भवानी मैयाँ पन्त, गंगादत्त गिरी, किशाेरराज वन्त,...

RECENT POSTS

HOT NEWS