माकेको केन्द्रीय समिति संख्या २ सय कायम
काठमाडौं — नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति २ सय सदस्यीय रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबर बसेको बैठकले एमालेसँग एकता गर्दाको संख्या नै कायम राख्ने निर्णय गरेको केन्द्रीय सदस्य...
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमित ५३ जना थपिए
काठमाडौं । नेपालमा कोरोनाभाइरसका ५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे...
सिरहा विस्फोटमा सख्त घाइते दुईलाई काठमाडौंमा पठाउदै
जनकपुरधाम । बम विस्फोटमा परी सख्त घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । नायब सुब्बासहित सख्त घाइते दुई जनालाई काठमाडौं पठाउने तयारी भइरहेको सिरहा प्रहरीले जनाएको हो ।
विस्फोटमा घाइते भएका मालपोत...
सेयर बजारमा न्यूनतम ५० कित्ता भर्नैपर्ने अहिले चर्चाकाे विषय बन्दै
काठमाडौं– नेपाल धितोपत्र बोर्डले २ वर्ष अघि खारेज गरेको सार्वजनिक निस्कासनमा न्यूनतम ५० कित्ता भर्नुपर्ने व्यवस्था ब्युँताउन लागेको विषय अहिले पुन: चर्चामा आएको छ।
प्राथमिक सेयर निस्कासन (आइपिओ) भर्दा न्यूनतम १० कित्ता भर्न पाउने व्यवस्था संशोधन गरी...
भक्तपुरमा अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिता शुरु
भक्तपुर - भक्तपुर नगरपालिकाको आयोजनामा शनिबारबाट अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिता शुरु भयो । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाडाैं , ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन्...
ग्याल्पो ल्होसारको अवसरमा ताप्लेजुङका तीन स्थानीय तहमा बिदा
ताप्लेजुङ । जिल्लाकाे तीन स्थानीय तहले ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजानिक बिदा दिएका छन्।
मेरिङ्देन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाले ग्याल्पो ल्होसारमा सार्वजानिक बिदा दिएका हुन्।
शेर्पा समुदाय बसोबास भएको स्थानीय तहले ग्याल्पो ल्होसारको...
अर्जेन्टिनका राष्ट्रपति सवार गाडीमा आक्रमण
काठमाडौं–अर्जेन्टिनाका प्रदर्शनकारीले राष्ट्रपति सवार गाडीमा आक्रमण गरेका छन्। हालै आगलागी भएको अर्जेन्टिनाको जंगल क्षेत्रको निरीक्षणका क्रममा रहेका राष्ट्रपति अल्बर्टो फर्नान्डेजको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका हुन्।
राष्ट्रपति आउने सूचना पाएपछि भेला भएका प्रदर्शकारीले उनी चढेको गाडीमा...
मेगा बैंकको क्यूआर सेवा अव गागलफेदी यातायातमा
काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा संचालित यात्रुबाहक बसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा शुरू गरेको छ ।
बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी...
श्रीलंकामा बुर्का प्रयोगमा प्रतिबन्ध
काठमाडौं–श्रीलंकाले सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ।
सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलंका ले अनुहार ढाक्नैपर्ने भए अन्य तरिका अपनाउन भनेको छ।
राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै श्रीलंकाले नयाँ नियम लागु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...
लहानकाे मालपाेत कार्यालयमा भएकाे बम विस्फोटमा गणतान्त्रिक मुक्ति मोर्चाको पर्चा भेटियो
काठमाडौं- सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा 'गोइत' समूहको पर्चा फेला परेको छ।
प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको...
























