प्रधानमन्त्री ओली आक्रामक बन्दै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली झन् आक्रामक बन्दै गएका छन् । एमाले ब्युँतिएपछि उनले पार्टीभित्र आफ्ना विरोधीहरुलाई घुमाउरो तरिकाले कारबाही गरेका छन् । यतिसम्मकी माधव नेपाल पक्षधरहरुले एमाले छाडेपनि फरक नपर्ने संकेत गर्दै अभिव्यक्ति...
टालटुले पाइपबाट काठमाडौँको सडक जलमग्न बन्ने खतरा
काठमाण्डौ । उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने...
सुनको मूल्य तोलामा ४ सयका दरले बढ्यो
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण...
चाया हटाउने घरेलु बिधि
जाडो याममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या रहेकाे छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिने गर्दछ । तसर्थ यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो...
सरकारले विकासका कामलाई तीव्रता : प्रधानमन्त्री
काठमाडौं-प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका कामलाई तीव्रता दिइरहेको जनाएका छन्।
दीगो विकासलाई दृढताका साथ अगाडि बढाएको दाबी प्रधानमन्त्री ओलीको छ।
‘दीगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौं। यो असाधारण...
एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च
काठमाण्डौ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो।
राष्ट्रिय तथ्यांक...
आज हुरी र चट्याङसहित पानी पर्ने सम्भावना
काठमाडौं । आज देशका विभिन्न भागमा मौसम बदली भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका केही भूभागमा पानी पर्ने सम्भावनासमेत रहेको छ...
अन्दाजी साढे दुई किलो युरेनियम सहित चार पक्राउ
काठमाडौं । अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आज शुक्रबार यस कार्यालयमा, पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको...
देशमै पहिलो पटक एघार महिने बच्चाको कलेजो प्रत्यारोपण
काठमाडौं-नेपालमा पहिलो पटक ११ महिने बच्चाको कलेजो प्रत्यारोपण गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काभ्रेका ११ महिने बालकलाई शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको प्रत्पारोपणविद् डा. रमेशसिंह भण्डारीले बताए ।
जन्मजातदेखि नै...
म्यानमारमा एकै दिन १२ को हत्या
एजेन्सी । म्यानमारको सैन्य शासक झन क्रुर बन्दै गएको छ। सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाएर बाह् जना सर्वसाधारणको हत्या गरेका छन्।
सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि...

























