पाँचतारे होटल सोल्टीमा नेफ्टा अवार्ड सम्पन्न

काठमाडाैं ।  चलचित्र प्राविधिक संघको आयोजनामा १० औं नेफ्टा अवार्ड सम्पन्न भएको छ । शनिवार पाँचतारे होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा फिल्म ‘छक्का पञ्जा ३ र प्रसाद’ ले महत्त्वपूर्ण ६/६ विधामा अवार्ड जित्न सफल...

ओलीसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन् : उपेन्द्र यादव (भिडिओसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले कुनै पनि हालतमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । उनले ओली सरकार जसरी पनि ढाल्ने उद्घोष...

शिवरात्रीमा पशुपतिमा आएका साधुको विदाई

काठमाण्डौ । महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर परिसरमा देखिने रमाइलो दृश्य हो साधु सन्तहरुको गतिविधि । आफूलाई शिव भगवान नै ठान्ने उनीहरु उनै शिव भगवानको रुपमा देखिने प्रयास गर्दछन् । पशुपति क्षेत्र विकास कोषले पनि साधु...

योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि शुरु हुने

काठमाडौं  । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल...

अब सांसद र मन्त्री पद गए पनि प्रधानमन्त्रीकाे साथ नछोड्ने स्पष्ट : सिँचाइमन्त्री

काठमाडौं । नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् । शनिबार...

इन्भेष्मेन्ट बैंकको शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । नेपाल इन्भेष्मेन्ट बैंकको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचीकृत गरेको छ । शुक्रबार नेप्सेले बैंकको शेयरमुल्य सुचीकृत गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाको १२ लाख...

राष्ट्रपति भण्डारी दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन्। सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरिन्। राष्ट्रपति भण्डारीले दहचोकमा निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ...

देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडाैं । पश्चिमी वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा बदली रही...

आगामी जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक विद्यार्थीकाे हातमा

काठमाडौँ । आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पु¥याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले...

मेयर्स कप क्रिकेटकाे विजेता बन्याे नेपाल पुलिस क्लब

काठमाडौं । नेपाल पुलिस क्लब काठमाडौंमा सम्पन्न मेयर्स कप क्रिकेटको विजेता बनेको छ । फाइनलमा एपीएफलाई आठ विकेटले हराउँदै नेपाल पुलिस मेयर्स कपको च्याम्पियन बनेको हो । विजेता नेपाल पुलिसले पाँच लाख रुपियाँसहित ट्रफी...

RECENT POSTS

HOT NEWS