प्रहरीले भारततर्फ लैजादै गरेको ४२ सय लिटर डिजेल बरामद

रुपन्देही । लुकुछिपि कपिलवस्तुबाट भारततर्फ लैजादै गरेको ४२ सय लिटर डिजेल प्रहरीले बरामद गरेको छ। शुक्रबार राति ९ बजेतिर कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. २ लिङगेटस्थित चेकप्वाईन्टमा चेक गर्दा भारतीय ट्रकमा ट्यांकी जडान गरि डिजेल...

कोरोना बीमाको साढे चार अर्ब भन्दा बढी भुक्तानी

काठमाडौं  । अहिलेसम्म कोरोना बीमाको साढे चार अर्ब भन्दा बढी भुक्तानी भएको छ । बीमा  समितिले कोरोना बीमा बापत चार अर्ब ६६ करोड ३० लाख भुक्तानी भएको जनाएको छ  । यो पछिल्लो तथ्यांक हो...

भक्तपुरकाे बाहिरी चक्रपथको खण्ड अविलम्ब कार्यान्वयन गर्न माग

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको तेस्रो जिल्ला सभा सम्पन्न भएको छ । जिसस प्रमुख नवराज गेलालको अध्यक्षतामा शुक्रबार सम्पन्न सभाले बाहिरी चक्रपथको भक्तपुर जिल्ला खण्ड अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन् । काठमाडौँ उपत्यकाको...

माओवादी केन्द्र र जसपाका नेताहरुबीचको बैठक विनानिष्कर्ष टुंगियाे

काठमाडौं–माओवादी केन्द्र र जसपाका नेताहरुबीचको बैठक विनानिष्कर्ष टुंगिएको छ। छलफलमा जसपाका महन्थ ठकुर तथा  बाबाुराम भट्टराईसँगै उपेन्द्र यादव, अशोक राई तथा राजेन्द्र महतो सहभागी थिए। त्यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ,...

नेपालमा बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवाल

विश्वकै  प्रसिद्ध  चीनको  ग्रेटवालकै  झल्को  दिने  गरी  बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवालका लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ ।  ग्रेटवालका लागि संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन  मन्त्रालयले  चार  करोड  ५५ लाख बजेट निकासा गरेको...

एसियामा कोरोना भाइरसविरुद्धको एक अर्ब डोज (मात्रा) खोप उपलब्ध गराउन सहमत

 एजेन्सी ।  अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरु एसियामा कोरोना भाइरसविरुद्धको एक अर्ब डोज (मात्रा) खोप उपलब्ध गराउन सहमत भएका छन् । सन् २०२२ को अन्त्यसम्ममा एसियाली देशहरुलाई एक अर्ब खोप उपलब्ध गराउने सहमति भएको...

देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको...

देसैभर समानान्तर कमिटी बनाउदै माधव समूह

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय स्थायी कमिटी बैठकले  केपी अाेली समूूहकाे  बैठकले गरेका निर्णयहरुलाई अस्वीकार गर्ने निर्णय गरेको छ । साथै समानान्तर कमिटी बनाएर अघि बढ्ने निस्कर्ष बैठकले निकालेको छ । ओलीले बोलाएको केन्द्रीय...

युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित

बैंकक । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेको भन्दै थाइल्यान्डले शुक्रबार खोप अभियान स्थगित गरेको छ । तर विश्वका धेरै स्वास्थ्य निकायहरुले अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या...

कोभिड–१९ का कारण सङ्कुचन पारेको अर्थतन्त्र पुनः लयमा

विराटनगर । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण सङ्कुचन पारेको अर्थतन्त्र पुनः लयमा फर्केको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङको ४८औँ साधारण सभाको अवसरमा उहाँले विश्व अझै पनि सङ्घर्ष गरिरहेका बेला नेपालको अर्थतन्त्रले...

RECENT POSTS

HOT NEWS