इन्डो प्यासिफिक शिखर सम्मेलन सम्पन्न

काठमाडौ । इन्डो प्यासिफिक क्षेत्रमा गतिविधि गर्न अमेरिकासहित चार देशको समूह क्वाडको पहिलो शिखर सम्मेलन सकिएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडन , अस्ट्रेलियाका प्रधामन्त्र स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे...

स्थायी समिति बैठकले माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बोलायाे

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकले माओवादी केन्द्र तर्फका संघीय मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ । नेकपा एमालेको कमिटीमा राखिएका गृहमन्त्री रामबहादुर थापासहित संघीय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र...

चैत दाेस्राे सातादेखि मेलम्चीको पानी काठमाडौंमा

 काठमाडौं । सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने...

एमाले पार्टीमा ओलीईतरहरुको गठजोड आक्रामक बन्दै

काठमाडौं । अदालतले एमाले ब्युँताइदिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको, नवौँ महाधिवेशनको विधान, नीति, कार्यदिशाविपरीत स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै इतर समूहले आक्रामक रुपमा सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको छ...

संसद्‌मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन: उपप्रधानमन्त्री पोखरेल  

पर्सा- उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसद्‌मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन्। उनले भने, ‘निर्वाचनका लागि तयार हुन म आममतदातासमक्ष आग्रह गर्दछु।’ बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले...

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७० पुग्याे

काठमाडाैं ।  नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ४४८४ मा पिसिआर गर्दा ९७  जनामा कोरोना पुष्टि भएको हो।  योसहित नेपालमा कोरोना...

मनिषाको ‘महामृत्युंजय मंत्र’ सार्वजनिक

काठमाडाैं– नायिका तथा लेखक मनिषा कोइरालाले ‘महामृत्युंजय मंत्र’ सार्वजनिक गरेकी छिन्। परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा मनिषालाई सुरेन्द्र श्रेष्ठ (सुर–सुधा) र सरस्वती खत्रीले साथ दिएका छन्। संस्कृत शब्द रहेकाे महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन्। राजीव...

अमेरिकी नागरिकलाई १९ खर्ब डलरको कोरोना राहत प्याकेज

एजेन्सी - संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पनि राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको छ। बुधबार भएको मतदानमा राहत प्याकेजका पक्षमा २२० र विपक्षमा २११ मत परेको...

मेक्सिकोमा गाँजामा प्रतिबन्ध फुकुवा

एजेन्सी–मेक्सिकोको संसदले गाँजामा लगाएको प्रतिबन्ध फुकुवा गर्नेसम्बन्धी विधेयक पास गरेको छ। विधेयक पास भएसँगै अब मेक्सिकोमा गाँजाका प्रयोग वैध भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। गाँजा खुला गरेपछि मेक्सिको गाँजाको लागि अब विश्वकै ठूलो बजार बन्ने...

कीर्तिपुरमा महाशिवरात्रीकाे अवसरमा लाइभ कनसर्ट हुने

काठमाडौं ÷  हिन्दु धर्मावलम्बीहरूकाे महान् पर्व  शिवरात्रीको अवसरमा चुकः रेष्टुरेण्टकाे लाइभ कन्सर्ट हुने  भएकाे छ । साे लाइभ कार्यक्रम ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको कीर्तिपुर नगरपालिका वडा १ स्थित देय् पुखुमा रहेको  चुक रेष्टुरेण्टमा महाशिव...

RECENT POSTS

HOT NEWS