निर्वाण चौधरी योङ ग्लोबल लिडर्स-२०२१ मा छनोट
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वल्र्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल तिलस्मी युवाहरूलाई फोरमले नेतृत्व...
ज्योति लाइफको आइपीओ आवेदनमा नयाँ रेकर्ड कायम
काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा अहिलेसम्मकै उच्च आवेदन भरेका छन् । जसका कारण आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड कायम भएकाे छ ।
आन्तिम दिन बुधबारसम्मको तथ्यांक अनुसार ज्योतिको आइपीओमा १८ लाख ४...
बिहीबार प्रतितोला ६ सय रुपैयाँले बढ्याे
काठमाडौं - सुनको भाउ बिहीबार प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको भाउ...
अव नेपालमै परीक्षण र उपचार सम्भव
काठमाडाैं । नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब...
सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं । नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१ निलो गेटस्थित सडकमा लु.१ च २७९४ नम्बरको हात्ती गाडीको ठक्करबाट साईकलयात्री सोही ठाउँ पानीटोल बस्ने ३८ वर्षीय सुर्यनारायण काफ्लेको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते...
मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमुल डेरा गरी बस्ने रुपन्देही बुटवल घर भएका २२ वर्षीय शैलेश पन्थीको कोठामा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने बुटवल घर भएका २४ वर्षीय सरोज खनाल मृत अवस्थामा फेला परेका छन् ।...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
तेह्रथुम - लालिगुराँस नगरपालिका-९ काँडे बस्ने राजन भट्टराईको घरमा गाईलाई खोले पकाउने क्रममा मंगलबार बेलुकी आगलागी हुँदा सुन तथा चाँदीका गहना, नगद ९० हजार रुपैयाँ लगायत बिभिन्न सामान जलेर करिब ११ लाख रुपैयाँ बराबरको...
मानव वेचविखनमा संलग्न दुई जना पक्राउ
मोरङ - मानव वेचविखनमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिराटनगर महानगरपालिका-१६ दक्षिण बस्ने प्रेम बहादुर मगर र सोही महानगरपालिका-१५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी...
महाशिवरात्रि मनाइँदै
काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीका दिन बिहीबार पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व मनाइँदैछ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि नै रहेकाले यो समयपछि शिवको आराधना गर्दा उत्तम हुनेछ...
यी हुन् रेड्मीकाे सस्तो फोन
काठमाडौं-उत्कृष्ट कार्य क्षमता भएको शाओमीको ‘रेड्मी–९ए’ एन्ट्री लेबल स्मार्टफोन हो। यसमा दुई क्यामरा छन्। जसमा मुख्य १३ मेगापिक्सल छ भने सेल्फी ५ मेगापिक्सल छ। यी दुई लेन्सको सहायताले प्रयोगकर्ताले वाइड एंगलसट, क्लोजअप वा पोट्रेट...
























