सातै प्रदेशमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने

परासी । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सातवटै प्रदेशमा अहिलेको प्रादेशिक अस्पतालभन्दा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने  जनाएका छन् । पश्चिम नवलपरासीको बर्दघाटमा स्वास्थ्य बीमा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले सात प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न...

नेपालमा कोरोना सङ्क्रमित १०४ जना थपिए

काठमाडौं। नेपालमा कोरोना भाइरसका १०४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ४८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १०४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गर्दै याे सङ्क्रमितसँगै...

आज विश्व धुम्रपान, दाम्पत्य जीवनमा प्रतिकूल असर

काठमाडौं– हरेक वर्ष मार्च महिनाको दोस्रो बुधवारलाई विश्व भरी नै नो स्मोकिङ डे मनाइन्छ । यसलाई मनाउनुको एक मात्र उद्देश्य मानिसहरुलाई धुम्रपान छाड्नका लागि जागरुक गर्नु हो । तपाईंले गर्नु भएको धुम्रपानले तपाईंको शरीरमा नराम्रो...

राउटे युवाकाे दुःखेसाे – सरकारले राेजगारीकाे व्यवस्था गरे हुन्थ्यो

महेन्द्रनगर । तीन दिनअघि नेपाली सेनाले वितरण गरेको राहत लिन कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित सिद्धनाथ मावि पुगेका लोपोन्मुख राउटे समुदायका २५ वर्षीय मानसिंह राउटेले कोरोना भाइरस सङ्क्रमणका बेला आफ्नो परिवारलाई छाक टार्न धौधौ भएको...

शिवरात्रिमा यसरी ट्राफिक व्यवस्थापन

काठमाडाैं । महाशिवरात्रिमा यसरी हुँदै छ ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एवं दर्शनार्थीको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले संगठन निर्माणलाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गरेको नेता शक्ति बहादुर बस्नेतले जानकारी दिए । उनकाअनुसार उक्त...

बसन्त ऋतुको पहिलो आरोहण अनुमति जारी

काठमाडौं । आगामी बसन्तु ऋतुमा हिमाल आरोहण गर्न परमिट जारी गर्ने काम शुरु भएको छ । पर्यटन विभागका अनुसार मंगलबार ७,८६४ मिटर अग्लो नुप्त्से हिमाल चढ्न एक दलका ४ जना आरोहीले अनुमति लिएका छन्...

माके र जसपाका नेताहरुबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्र  (माके) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।  जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका   थिए । उक्त...

सरकार र नेकपाबीच भएको सहमतिको मार्क्सवादी एकता अभियानद्वारा स्वागत

काठमाडाैं । मार्क्सवादी एकता अभियान नेपालले केपी ओली नेतृत्वको सरकारद्वारा बिप्लव नेतृत्वको नेकपा बिरुद्द लगाएको प्रतिवन्ध फुकुवा गरेको र सो पार्टीका नेता र कार्यकर्ताहरुमाथि लगाईएका मुद्दाहरु फिर्ता लिने र बन्दिहरुलाई रिहाई गर्नेसम्मका निर्णयहरु गरेकोमा...

RECENT POSTS

HOT NEWS