शिवरात्रिको अवसरमा रक्तदान
काठमाडौं / नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्रिको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ।
काठमाडौंको गौशालामा रहेको आश्रममा समितिले बिहीबार बिहान १० बजे रक्तदान कार्यक्रम राखेको हो।
समितिका अनुसार २ सय जनाभन्दा बढीको उपस्थिति हुने अनुमान...
भेरी नगरपालिकामा बर्ड फ्लु
काठमाडौं । जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर...
हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
बारा - निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलबार...
अमिताभ अन्तर्राष्ट्रय फेडरेशन अफ फिल्म आर्काइभ्सबाट सम्मानित हुने
एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन अन्तर्राष्ट्रय फेडरेशन अफ फिल्म आर्काइभ्स (एफआइएएफ) द्वारा सम्मानित हुँदैछन्। यो अवार्डबाट सम्मानित हुने उनी पहिलो भारतीय कलाकार हुनेछन्।
फिल्म क्षेत्रप्रतिको समर्पण र फिल्म विरासतको संरक्षणमा दिएको योगदानका लागि अमिताभलाई...
पार्टी एकीकरण गर्ने भए प्रन्ध दिनभित्र निवेदन दिन आग्रह
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर...
आजको प्रतिनिधि सभाको बैठक चैत ३ सम्म स्थगित
काठमाडाैं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि आजको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।
बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य...
गाेदावरीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं - ललितपुरकाे गोदावारी नगरपालिका-५ लेले खत्रीगाउँस्थित सडकमा बा.२ च ५९४९ नम्बरको पजेरो गाडी सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बर्दिया जमुनी-१ घर भएका २८ वर्षीय रबि सुनारको मृत्यु भएको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं - रुपन्देहीकाे रोहिणी गाउँपालिका-६ बिष्णुपुरा बस्ने जलिल मिया शेखको घर र गोठमा मंगलबार दिउँसो आगलागी हुँदा गोठ र घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाही, हरिपुर नगरपालिका-९...
ल्यापटप चोरी गरेको अभियोगमा पक्राउ
मोरङ - ल्यापटप चोरी गरेको अभियोगमा विराटनगर महानगरपालिका-४ खार्जी बस्ने २३ वर्षीय अमिस जंग बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-४ ढाट डेरा गरी बस्ने धनुषा वालुवाटोल नगरपालिका-८ वाल्मिकी चोक घर भएका...
युभेन्टस बाहिरियो
एजेन्सी । एफसी पोर्टो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा युभेन्टसलाई ३–२ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका...

























