चन्द्रमामा निःशुल्क लैजाने खवर पाएपछि तीन लाखले दिए आवेदन
काठमाडौं । जापानका अर्बपति यासुका मीजावाले चन्द्रमामा निःशुल्क जाने अवसर सिर्जना गरेपछि विश्वका विभिन्न मुलुकबाट तीन लाखभन्दा बढीले आवेदन दिएका छन् । मीजावाले सन् २०२३ मा हुने चन्द्रमाको ६ दिने यात्राका लागि आठ जनालाई...
जसपाद्वारा सरकारमा उपस्थित जनाउन/नजनाउनेबारे दियो पाँच नेतालाई जिम्मा
काठमाडौँ – संसदको चौथो ठूलो दलले सरकारका सहभागी हुने/नहुने वा कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न पार्टीका पाँच शीर्ष नेतालाई जिम्मा दिएको छ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संघीय परिषद्का अध्यक्ष बाबुराम...
भण्टावारीबाट ४९ अवैध गाँजा बरामद
काठमाडौं - सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज...
जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौं । आगामी जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म...
काेराेना संक्रमित ५९ थपिए, ६० निकाे, एककाे निधन
काठमाडौं । नेपालमा कोरोना भाइरसका ५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे पत्रकार सम्मेलनमा...
प्रभु बैंकबाट बिद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान प्रदान
काठमाडाैं । प्रभु बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान उपलब्ध गराउने कार्यक्रम संचालन गरेकाे छ ।
प्रभु बैंक लि. ले २०७७ फागुन २३ गतेका दिन सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र...
महिलालाई समान अधिकार आवश्यक : महासचिव विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राज्यले महिलाहरूलाई समान अधिकार र अवसर दिनुपर्ने जनाएका छन । महासचिव विप्लवले १११ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको जिल्लाको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको...
कीर्तिपुरकाे आयुर्वेद क्याम्पसमा नारीहरुलाई सम्मान
१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गत फागुण २१ गते त्रि.वि आयुर्वेद क्याम्पस कीर्तिपुरको आयोजनामा गर्व संसार Healthy Baby For Healthy Nation"भन्ने मुल नाराका साथ एक कार्यक्रम गरि नारीहरुलाई सम्मान गरेकाे छ ।
१११ औं...
राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडी बढाउने
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो ।
यसै गठबन्धनमा पुग्नुभएका मणिचन्द्र थापा अहिले खानेपानी तथा सरसफाइ मन्त्री छन् ।...
पुनः पार्टी एकीकरण गर्ने भए प्रन्ध दिनभित्र निवेदन दिन आग्रह
काठमाडौं, निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर भएकाले...

























