आगामी जेठ १३ देखि एसईई परिक्षा हुने
काठमाडौं । यस बर्षकाे माध्यामिक शिक्षा परीक्षा (एसईई ) जेठ १३ देखि २४ गते सम्म सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले २०७८ जेठ दोस्रो हप्ता परीक्षाा सञ्चालन गर्ने निर्णय गरेको हो ...
ग्रहमा ‘एलियन’ हुन सक्ने ‘सुपर अर्थ’ फेला
काठमाडौ । मान्छे जस्तो अर्को ग्रहमा कुनै जन्तुको (एलियन) खोजी कार्यमा ठोस उपलब्धि प्राप्त हुन सकेको छैन् । पृथ्वी जस्तो सतह र तापक्रम भएको ग्रहको खोजी गरिरहेका वैज्ञानिकहरूले एलियन हुन सक्ने त्यस्तो आकाशीय पिण्डको...
राजविराजका किशोरीहरु भारोत्तोलनमा भविष्य खोज्दै
सप्तरी । उमेरले १२ वर्ष मात्र पुगेकी छिन्, अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–६ की उहाँ भारोत्तोलन खेलको अभ्यासमा छ महीनादेखि निरन्तर अभ्यासरत छिन् । राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र...
सरकारले महासचिव विप्लवको सुरक्षामा १० प्रहरी खटाइए
काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षामा १० जना प्रहरी खटाएको छ। इन्सपेक्टरको कमाण्डमा १० जना प्रहरी खटाइएको जानकारी प्राप्त भएको छ ।
वार्ताबाट शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षा व्यवस्था मिलाउनु...
काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाइडिङ पद्मोदयमा दुर्घटना
काठमाडौं । सेना दिवसका लागी सैन्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएकाे समाचार प्राप्त छ ।
सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर खस्दा खसेको हो । प्याराग्लाइडिङमा...
स्थानीय मिली २७ फिटको शिवकाे प्रतिमा निमार्ण
झापा - बिर्तामोड–१ स्थित पञ्चकन्यामा रु ३८ लाखका लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण...
श्रीमान्को मृत्युपश्चात् रातो टीका नलगाएकीले २३ वर्षपछि निधारमा टीका
तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाइन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् ।
पति गुमाउनुको...
प्रहरी प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु
काठमाडौँ । नेपाल प्रहरी सङ्गठनको प्रदेश र सङ्घीय समायोजनसम्बन्धी प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आगामी चैतबाट कार्यान्वयनमा ल्याउने गरी प्रहरी समायोजन गृहकार्य सुरु गरेको हो ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले विभिन्न कारणले...
श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत
काठमाडौं । सर्वोच्चद्वारा आइतबार खारेज गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
दिवसको अवसरमा सोमबार विज्ञप्ती जारी...
क्यान्टोन्मेन्ट व्यवस्थापनका नाममा अर्बाैं रुपैयाँ अनियमितता : विप्लव
काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन...

























