नेपालले आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने कार्यलाई तीव्रता
काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्षेपण कार्य अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता...
महिला दिवसको अवसरमा विभिन्न संस्थाको संयुक्त प्रेस विज्ञप्ति
काठमाडाैं । एक सय ११ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक न्यायका लागि ऐक्यवद्ध नागरिक समाज गठबन्धनको तर्फबाट संयुक्त रुपमा प्रेस विज्ञ्रप्ती जारी गरिएको छ ।
सामाजिक न्याय, मानव अधिकार तथा विभिन्न अधिकारको क्षेत्रमा क्रियाशिल...
महिला अधिकारका लागि आन्दोलन : पम्फा भुसाल
काठमाडौं — नेकपा दाहाल–नेपाल नेतृत्वको साविकको नेता पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने जनाएकी छिन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई...
बङ्गलादेशबाट रासायनिक मल आज साँझसम्म नेपाल आइपुग्ने
काठमाडौं। नेपाल र बङ्गलादेश सरकार (सरकार-सरकारबीच, जीटूजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आज साँझसम्म नेपाल आइपुग्ने भएको छ। बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार पाँच सय टन मल...
पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिए
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन्।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय...
प्रभु बैंकद्वारा मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण
काठमाडौं । पोखराको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई प्रभु बैंकले क्यूआर कोड हस्तान्तरण गरेको छ । संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्न क्यूआर कोड हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकको अनुसार...
नारी दिवसकाे अवसरमा गूगलले डूडल फेर्यो
काठमाडौं । आज अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गूगलले आफ्नो डूडल परिवर्तन गरेको छ । नारी दिवसलाई लक्षित गरेर गूगलले महिलाहरुबीच विविधतामा एकता भएको झल्काउने किसिमको डूडल राखेको हो ।
डूडलमा विभिन्न जात, भूगोल, वर्ण आदिका...
एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नु पर्ने
काठमाडाैं । आगामी जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा जुटेका विद्यार्थीले तोकिए अनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ ।
पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरि विद्यार्थीले...
यसकारण जन्मले नभइ मान्छे कर्मले महान् हुन्छ
एजेन्सी । भारतमा जन्मिएका चाणक्य एक योग्य शिक्षक मात्र नभइ राम्रा सल्लाहकार पनि थिए । धेरैले उनलाई अर्थशास्त्रका रचयीता पनि भन्ने गर्दछन् ।
जीवन र समाजको हरेक पक्षमा आचार्य चाणक्यले प्रकाश पारेका छन् । उनले...
वनलाई उद्यमसँग जोडेर रोजगारी वृद्धि गरिने
काठमाडाैं । वन तथा वातावरण मन्त्री प्रेम आलेले वनलाई उद्यमसँग जोडेर रोजगारी वृद्धि गर्ने बताएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको १०औं महाधिवेशन तथा २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आलेले...

























