‘रिचार्ज काठमाडौं सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८ औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग...

महिला अधिकार कार्यान्वयनमा चुनौती

काठमाडौं । महिलाका हक अधिकार कानुनी रूNewपमा स्थापित गरिए पनि कार्यान्वयनमा चुनौती देखिएको छ । नेपालको संविधानले नै व्यवस्था गरेका महिलाका हक अधिकार कार्यान्वयनमा आउन सकेका छैनन् । नेपाल ल क्याम्पसका प्राडा शशि अधिकारीले कानुन पर्याप्त भए पनि...

फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने

काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ । अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला...

नेवाः पत्रकार राष्ट्रिय दबूकाे आयाेजनामा चार महिला सम्मानित

काठमाडौं । नेपाली समाजमा रहेको पितृसत्तात्मक सोच र संस्कार नै महिला विरुद्ध हुने हिंसाको जड रहेको जनाउँदै त्यस विरुद्ध पत्रकारहरुले कलम चलाउन सम्बद्ध व्यक्तिहरुले आग्रह गरेका छन् । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला...

कसरी ब्युतिएला नेकपा एमाले र माओवादी केन्द्र?

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको नामको विवादलाई लिएर तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युताइदिएको छ ।सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेसँगै नेकपा नामक दल कट्टेलको स्वामित्वमा पुगेको...

अव पार्टीको बैठक छिटो बोलाउँछुः प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब साबिक एमालेको बैठक बोलाउने बताएका छन् । सर्वोच्चको फैसलालगत्तै बालुवाटारमा बोलाइएको संसदीय दलको...

डबल नेकपाबाट निर्वाचित जनप्रतिनिधि अवैध

काठमाडौं । सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै साबिकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधिको अवस्था के हुन्छ भन्ने अन्योल उत्पन्न भएको छ ।...

कोरोना संक्रमित ६६ जना थपिए

काठमाडौं– नेपालमा आज थप ६६ जना कोरोना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४१११ जनाको गरिएको पीसीआर परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४...

वर्षा र हिमपातको सम्भावना

काठमाडौं ।   पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको  छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का...

बालकले लागूऔषध बोकेर ल्याएको अवस्थामा पक्राउ

काठमाडौं । पाँच हजार पाइने प्रलोभनमा परेका एक बालकले लागूऔषध बोकेर उपत्यका ल्याएको अवस्थामा पक्राउ परेका छन् । करिव पाँच लाख बराबरको लागूऔषधसहित रौतहटबाट ना ८ ख ११०४ नम्बरको बस चढेर काठमाडाैं उपत्यका भित्रदै गरेकाे...

RECENT POSTS

HOT NEWS