यस बर्षकाे बीच भलिबलको उपाधि कञ्चनपुरले जित्याे
महेन्द्रनगर कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना...
आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाईसेन्स प्राप्त
काठमाडाैं । नेपालकै अग्रणी डिजिटल वालेट कम्पनीहरु मध्य लोकप्रिय आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी...
बार्सिलोनाको सहज जित
एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनाविरुद्ध सहज जित हासिल गरेको छ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो। बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरिावाले गोल...
प्रभु बैंकद्वारा शेयरधनीको खातामा बोनस शेयर जम्मा
काठमाडौं । प्रभु बैंकले अाफ्ना शेयरधनीहरुको हितग्राही खातामा प्रतिशत बोनस शेयर जम्मा गरिदिएका छन् ।
कम्पनीले २६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले...
आज सुनको मूल्य ५०० का दरले वृद्धि
काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य पुनः उकालो लागेको छ। अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको हो।
मूल्य उकालो लाग्ने क्रममा आज...
प्रधानमन्त्रीले काेराेनाविरूद्वकाे खाेप ‘कोभिशिल्ड’ लगाए
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले काेराेना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।
केही बेरअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले कोभिशिल्ड लगाएका हुन्।
प्रधानमन्त्री ओली अहिले आराम गरिरहेका छन् । उनले खोप...
आजदेखि एक हप्तासम्म नारायणगढ-मुग्लिन सडक बन्द
भरतपुर । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।
नारायणगढ-मुग्लिन सडक आयोजनाले सूचना...
कोरोनाविरुद्धको खोप ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै
काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुग्दै छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार बिहान सवा ११ बजे भारतबाट काठमाडौं भित्रिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री...
आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाण्डौ । सर्वोच्चको फैसलापछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते १३ दिन भित्र अधिवेशन बोलाउन आदेश दिएको...
आधाले पाए कोरोना बिमाको भुक्तानी
कोरोना बिमाको माग दाबी गर्नेहरूमध्ये ५६ प्रतिशतले भुक्तानी पाएका छन् । कोरोना बिमा दाबी भुक्तानीमा ढिलाइ गरेसँगै अर्थमन्त्रालयले समेत चासो लिएपछि कम्पनीहरू भुक्तानी दिन थालेका हुन् ।
बिमा समितिका अनुसार शुक्रबारसम्म ८४ हजार ८ सय...
























