खाना छोडे १ लाख ८० हजारसम्मको जरिवाना हुने रेष्टुरेन्ट

एजेन्सी - कोरोना महामारीको यो समयमा चीन खाद्य संकटसँग जुधिरहेको छ । यस्तो स्थितीसँग जुध्नका लागि चीनले नयाँ नियम तोकेको छ । यहाँ खाना फ्याँक्दा मानिस र रेष्टुरेन्टमाथि जरिवाना लगाइनेछ । यो अभियानलाई राष्ट्रपति...

चैत १ गतेदेखि शहिद स्मारक सी डिभिजन फुटबल लिग

काठमाडाैं  – शहीद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबार क्लबका पदाधिकारीलाई बोलाएर चैत १ गतेदेखि सी डिभिजनका खेल सुरु हुने जानकारी...

आईसीटी अवार्डको ग्राण्ड फिनाले भाेली हुँदै

काठमाडाैं – ‘हुवावे आईसीटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आईसीटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार होटल सोल्टी क्राउन प्लाजामा आयोजना हुने...

तीन पत्रकार सम्मान

काठमाडौं-नेपाल भाषाका महाकवि गिरिजाप्रसाद जोशीज्यूको ८२ औं जन्मजयन्तीको अवसरमा ‘गिरिजाप्रसादया समालोचना’ पुस्तक विमोचनको अवसरमा तीन पत्रकार सम्मानित भएका छन् । गत शनिबार शङ्खरापुर नगरपालिकास्थित सक्व सभाहलमा भएको कार्यक्रममा विगत तीन दशक लामो समयदेखि हालसम्म...

बालुवाटारमा बसेको बैठकबाट नेकपामा सात प्रदेशका संयोजक तोकिए

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ,...

पत्रकारकाे पीडा कष्टकर, न नियुक्तिपत्र, न पारिश्रमिक

  इलाम- पत्रकारले प्रायः अरूका विषय प्रकाशन र प्रशारण गर्छन् । जो कोहीका समस्या सुनाउनु परेमा पहिलो लहरमा पत्रकार नै आइपुग्छन् । सडक वा सत्ता सबैका मर्का सुन्नुपर्ने बाध्यता पत्रकारको हो । सधैं अर्काका विषय बाहिर...

पहिलो पटक मेयरकप ब्याडमिन्टन शुरु

धादिङ - जिल्लामा पहिलो पटक मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । आठ विधामा सञ्चालन हुने प्रतियोगितामा जिल्लास्तरीय पुरुष एकल २१ समूह, जिल्लास्तरीय पुरुष युगल १६ समूह, नगरपालिकाअन्तर्गत पुरुष युगल ४७ समूह, अफिसर्स युगल...

बेलायतमा कोरोना भाइरसको नयाँ संस्करणको मारमा

एजेन्सी- बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै त्यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले त्यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । त्यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको कोरोना...

फुकोट जलविद्युत् आयोजनाको सुरुङ निर्माण शुरु

मान्म - फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको परीक्षणका लागि सुरुङ खन्न शुरुआत गरिएको छ । आयोजनास्थल कालिकोटका रास्कोट नगरपालिका–९ फुकोटको फुगाडखोलामा सुरुङ खन्न थालिएको हो । छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको...

ठूला आवाज निकालेर चलाउने मोटरसाईकल चालक उपर धमाधम कारबाही

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकलहरुलाई...

RECENT POSTS

HOT NEWS