आइएमएसको स्मार्टडोकोले ल्यायो रिलोडेड अफर
काठमाडौ । आइएमएसले ई कमर्स कम्पनी स्मार्टडोकोमा लगानी गरेपछि स्मार्टडोको रिलोडेड अफर सार्वजनिक गरेको छ। नयाँ वर्ष २०२१ लाई लक्षित गर्दै कम्पनीले यो अफर सार्वजनिक गरेको हो। यो अफरअन्तर्गत ग्राहकले विभिन्न छुट सुविधा प्राप्त...
आफ्नै घरमा आगजनी गरेको अभियोगमा पक्राउ
मोरङ - आफ्नै घरमा आगजनी गरेको अभियोगमा सुन्दरहैचा नगरपालिका-११ कर्जुना बस्ने ४८ वर्षीय मनि उरावलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मनिले मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ...
छिमेकीको हत्या गरेको अभियोगमा दुई जना पक्राउ
झापा - मेचीनगर नगरपालिका-९ बस्ने पुलिस भन्ने ४२ वर्षीय पर्शुराम गौतमको हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-९ बस्ने ४७ वर्षीय बुधलाल किसान र सोही ठाउँ...
सिनेमा हल खुल्ला
काठमाडाैं - कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द सिनेमा हल आजदेखि खुल्ने भएका छन् । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै हल सञ्चालक आफैँले आजदेखि...
ग्लोबल आइएमई र निर्यात व्यवसायी बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं-ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघरसंस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका...
जनगणतान्त्रिक सम्पर्क मञ्च महासचिव पुर्णबहादुर श्रेष्ठ गिरफ्तार
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका केन्द्रिय महासचिव पुर्णबहादुर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको जनाइएकाे छ।
महासचिव श्रेष्ठलाई काठमाडौं बनस्थलि बाटोमा हिडिरहेको अबस्थामा सादा पोसाकमा रहेको प्रहरीले गिरफ्तार गरेर बेपत्ता...
पुस २० गते प्रधानमन्त्री सत्ता टिकाउन भारत भ्रमणमा
काठमाडौं - संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आउनुभएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्नुहुने भएको छ ।
चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले...
तीन मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं - बागमती प्रदेशका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, उद्योग मन्त्री अरुण प्रसाद नेपाल र समाजिक विकास मन्त्री युवराज दुलालले सामूहिक राजीनामा दिएका हुन्...
स्थायी राजधानी कार्यान्वयन अनिश्चित
दाङ । गत असोजमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी भालुबाङ क्षेत्र तोकियो। स्थायी राधजानी तोकिएको थलोमा राजधानीको भौतिक उपस्थिति तत्कालै हुने आशा त्यतिबेला बढ्यो, जुनबेला प्रदेश सरकारर प्रदेश सभाले प्रदेशको हिउँदे अधिवेशनको तयारी...
काेराेनाले खाली भएकाे हिरासत पुनः भरिँदै
काठमाडौं । कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि उपत्यकाका प्रहरी कार्यालय र हिरासत कक्ष सुनसान थिए। गत चैतदेखि असोजसम्म उपत्यका अपराध मुक्त जस्तै बन्यो। लकडाउन खुलेपछि आपराधिक गतिविधि भने मौलाउन थालेका छन्। अपराध पूर्ववत्...
























