सन्तोष ‘बीबीसी मास्टर सेफ’ को उपविजेता

काठमाडौं - पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरशेफ यूके’ मा नेपाली शेफ सन्तोष शाहले उत्कृष्ट तीनमा चित्त बुझाउनु परेको छ।बिहीबार बेलुका सम्पन्न प्रतिस्पर्धामा बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जित्दा नेपाली सेफ शाह भने दोस्रो भएका...

काठमाडौंको आज यस वर्षकै न्यूनतम तापक्रम १.६ डिग्री

काठमाडौं पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौंमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको...

प्रतिनिधिसभाको सिंहदरबारमा बैठक सम्पन्न

काठमाडौँ- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरबारमा बैठक बसेको थियो । बैठकमा भौतिक पूूर्वाधार तथा यातायातमन्त्री बसन्तकुुमार नेम्वाङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुुष्पराज कँडेलको उपस्थितिमा राष्ट्रिय प्रथामिकता प्राप्त विकास निर्माण आयोजनाको व्यवस्थापन...

१ सय ८४ शिक्षकको दरबन्दी मिला

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गर्ने गरी बिहीबार...

गर्भनिरोधक चक्कीले युवतीको ज्यान गयो 

एजेन्सी - ब्रिटेनमा गर्भनिरोधक चक्की सेवन गर्ने २१ वर्षकी युवतीको मृत्यु भएको छ । युवतीको मृत्युपछि उनी मर्नुको कारण बारे चर्चा भैरहेको छ । मासिक धर्मलाई ठिक गर्नको लागि युवतीले गर्भनिरोधक चक्की खाएकी थिइन्...

आज ७७६ काेराेना संक्रमित थपियाे ६ जनाको मृत्यु

काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ७ सय ७६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९...

फिल्म हल जबरजस्ती खोल्ने तयारीमा

काठमाडौैं - विगत नौ महिनादेखि बन्द रहेको चलचित्र छायांकन कार्यलाई सरकारले मंगलबारबाट अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र छायांकन गर्ने अनुमति दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन् ।...

ला लिगामा एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

काठमाडाैं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ । आज बिहान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन...

राष्ट्रिय कवितामा नुवाकोटकी भैरवी भूगोल प्रथम

 नुवाकोट - राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम हुनुभएको छ । उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय...

त्रिविका आंशिक प्राध्यापक आन्दोलित

काठमाडौं - समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलित भएका छन् । वर्षौदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरुको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरु आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा...

RECENT POSTS

HOT NEWS