हेटौँडा औद्योगिक क्षेत्रबाट वार्षिक १२ अर्ब राजश्व
वाग्मती - सरकारको स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठान/कार्यालयले वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका छन् ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका सबै खाले...
काठमाडौं–दिल्ली उडान सुरु
काठमाडौं -बिहीबारदेखि काठमाडौं–दिल्ली नियमित उडान सुरु भएको छ । गत चैतयता कोभिड–१९ का कारण प्रभावित हुँदै आएको नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान पुनः सञ्चालनमा आएको हो ।
बिहीबार बिहान सवा ११ बजे नेपाल एयरलाइन्सको ए–३२० न्यारोबडी...
उखु किसानको भुक्तानी एक साताभित्र भुक्तान गर्न संसदीय समितिको निर्देशन
काठमाडौं - संसदीय समितिले उखु किसानले चिनी उद्योगबाट पाउन बाँकी रकम एक साताभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको उग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र...
भाेलिदेखि सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाइने
काठमाडौं - उपत्यकाका सवारीसाधनमा लगाइएको जोर-बिजोर प्रणाली शुक्रबारबाट हटाइने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा उपत्यकाको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको बताए।
केही दिनअघि यातायात मजदूर तथा यातायात...
विप्लव नेकपाद्धारा शुक्रवार धौलागिरी बन्दको घोषणा
म्याग्दी - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाद्धारा म्याग्दीका नेता जगेन्द्र पुन ‘जगत’ को अस्वाभाविक मृत्युप्रति ध्यानाकर्षण गराउदै आवश्यक छानवीनको माग गरिएको छ । छानवीन गरियोस् भन्दै दवाव स्वरुप भोलि पुष ३ गते धौलागिरी बन्दको...
निःशुल्क शिक्षा दिँदै आएको सहयोगी महाविद्यालयमा बुहारीलाई निःशुल्क शिक्षा
काठमाडौं - नगर क्षेत्रभरका बुहारीलाई स्नातक तहमा निःशुल्क शिक्षा दिँदै आएको सहयोगी बहुमुखी महाविद्यालयको भवन शिलान्यास गरिएको छ ।गोकर्णेश्वर नगरपालिका–४ मा रहेको महाविद्यालयका नाममा भोगाधिकार रहेको २४ रोपनी जग्गामध्ये चार रोपनी दिइएपछि प्रारम्भिक सहयोग...
संविधानसँग बाझिने अध्यादेश बदरको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । सर्वोच्च अदालतमा संविधानसँग बाझिने गरी ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गर्दै तीन वटा छुट्टाछुटै रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाई वरिष्ठ...
पत्रकारिता सिर्जनशील हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विरोध मात्रै भन्दा पनि रचनात्मक ढङ्गबाट देशको समृद्धि र विकासमा सहयोग पु¥याउन आमसञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री गुरुङले पत्रकारले...
सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्री भट्टराईको निर्देशन
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनुभएको छ । पर्यटन मन्त्रालय अन्तर्गत संस्कृति सम्बद्ध निकाय (विकास समिति)सँग बुधबार भएको अन्तर्क्रियायामा...
शिक्षामा हुने राजनीति रोक्नुपर्छ: मन्त्री श्रेष्ठ
लहान-महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताउनुभएको छ ।
सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्नुहुँदै उहाँले बढ्दो राजनीतिकरणका कारण...

























