विश्वभर काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुने १६ लाख ५५ हजार नाघ्यो,

काठमाडौं-काेराेना भाइरस (कोभिड-१९) काे  महामारी कारण का कारण विश्वभर १६ लाख ५५ हजार २२६ जनाको मृत्यु भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार विश्वका ७ करोड ४५ लाख ३४ हजार १७५ जना कोरोना संक्रमित भेटिएका...

हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

सिमकोट - लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले रु पाँच...

अवकाे दुई वर्षमा नेपालले ८ सिरिज खेल्ने

काठमाडौं - कोरोना भाइरसका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ का खेलको नयाँ मिति सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको नयाँ मितिअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८...

ब्राउन सुगर कारोबार गर्ने पाँच पक्राउ

काठमाडौं-लागु औषध (ब्राउन सुगर)को कारोबार गर्ने पाँचजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका बस्ने  रेवत कुमार खाती, रोहित कुमार चौधरी, जगसन राई, पर्वत दाहाल र देवेन्द्र मगर छन्...

नेपाल बैङ्कद्वारा १६ प्रतिशत लाभांश दिइने

काठमाडौं - नेपाल बैङ्कले यो वर्ष शेयरधनीलाई दिइने लाभांश घोषणा गरेको छ । नेपाल बैङ्कले सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थामध्ये पहिलोपटक लाभांश घोषणा गरेको हो । बैङ्क सञ्चालक समितिको बुधबार बसेको बैठकले १२...

काेभिडबाट बच्न क्रिसमस मनाउँदा मास्क लगाउन डब्लुएचओको आह्वान 

एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । क्रिसमस मनाउनेको सङ्ख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरुलाई...

एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच समझदारी

काठमाडौं । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरूले अब...

डबल नेकपाकाे केन्द्रीय कमिटी बैठक पुष १० गते बस्ने निर्णय

काठमाडौं - डबल नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकलगत्तै पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको अर्को बैठक यही पुष ५ गते र केन्द्रीय कमिटीको बैठक पुष १० गते...

क्रिकेटर सन्दीप बीबीएल खेल्न अष्ट्रेलिया उडे

काठमाडौँ - नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको टी-२० क्रिकेट बिग बास लिग (बीबीएल) खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी मंगलबार अष्ट्रेलिया उडेका हुन् । बुधबार अस्ट्रेलिया पुगेपछि सन्दीप १४ दिनको क्वारेन्टिनमा बस्ने छन्। बीबीएल...

आज नेपालमा कोरोना संक्रमित ७  सय ३६ जना थपिए

काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ७  सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५० हजार ९ सय १६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज...

RECENT POSTS

HOT NEWS