स्थायी कमिटी बैठकमा ओली पनि सहभागी

काठमाडौं- डबल नेकपाको सचिवालय बैठक सुरु भएको छ। अपराह्न १ बजेका लागि बोलाइएको बैठक तीन घण्टापछि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन्। उनी अनुपस्थित भएकाले बैठक बसेकाे...

बाल विवाह गराएको आरोपमा बेहुलासहित पुरोहित पक्राउ

रौतहट -  रौतहटमा बाल विवाह गराएको आरोपमा पुरोहितसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालविवाह गराउने पुरोहित कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा लक्ष्मी...

आजबाट पशुपतिनाथ मन्दिर खुलेपछि यस्ताे देखियाे

काठमाडौ -  हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट पूर्णरुपमा खुल्ला गरिएको छ । कोरोना महामारीसँगै सरकारले गरेको लकडाउनको कारण बन्द रहेको पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्ला गरिएको हो । मंगलबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरिएकाे...

औषधि ओसारपसार गरेकाे अभियाेगमा आठ पक्राउ

काठमाडौं– चितवनको माडी नगरपालिका–९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ...

बजारमा सुन मूल्य तोलामा ८ सयका दरले बढ्यो

काठमाडौं–सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ।  बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै...

सिरहामा बजार अनुगमन तीव्र

लहान- गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण...

जोर बिजोर प्रणाली कहिलेसम्म ?

काठमाडौं - कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न गत चैतदेखि नै कायम रहि आएको सवारी साधनमा ‘जोर बिजोर’ नियमका कहिले हट्छ भन्ने जन चासो बढेको छ । जोर विजोर प्रणालीकै कारण सर्वसाधारणले सास्ती पाउन थालेको...

डबल नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

काठमाडौं । डबल नेकपाको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ । बैठक अपरान्ह १ बजे बालुवाटारमा बस्ने जनाईएको छ । बैठकमा सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन...

कांग्रेसको लाइन हिन्दु राष्ट्र होइन : नेता सिंह

जनकपुरधाम - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताएका छन् । कांग्रेसका महामन्त्री डा। शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताएको भोलिपल्टै पार्टीका प्रभावशाली नेता सिंहले यो लाइन पार्टीको...

करिब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं - काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६...

RECENT POSTS

HOT NEWS