अर्मानिया अजरबैजानबीचकाे झडपमा चार सैनिककाे ज्यान गयाे, ६ घाइते
एजेन्सी - अजरबैजान र अर्मानियाबीच नागोर्नो काराबाखको इलाकाको युद्ध समाप्त भएपछि यो सप्ताहन्तमा पहिलो पटक पुनः झडप भएको छ ।
बीबीसीमा प्रकाशित रिपोर्टका अनुसार फौजले दुई पहाडी गाउँलाई घेराबन्दी गरेको थियो जहाँ अर्मानियाका लडाकूले डेरा...
आज साँझ संवैधानिक परिषद बैठक
काठमाडौं । गणपूरक संख्या नपुगेपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ । आज विहान बसेको बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भए । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा...
गृहमा त्रिपाल काण्डका सिडिओ क्रसरमा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सफलतामा सुरक्षाकर्मीको दुरुपयोग नियन्त्रणलाई प्राथमिकताका साथ राख्ने गरेका छन् ।
तर, वास्तविकता के छ भने मन्त्रालयबाटै सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएको छ ।
यसअघि नै नेपाल प्रहरी र सशस्त्रका ४०...
मनोज गजुरेलको र मेरो बाटो अलग छ : अभिनेत्री सिवाकोटी
काठमाडौं । केही दिन अगाडि हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खुलासा गरेका थिए । उनको उक्त खुलासालाई लिएर सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी समेत भइरहेका छन् ।
यस्तैमा केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री...
बुधबारदेखि खुलाउन राष्ट्रपतिद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा
काठमाडौं भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गर्नुभएको छ ।
प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न...
विश्वभरि मृत्यु हुने १६ लाख २७ हजार नाघ्यो
काठमाडौं। महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर १६ लाख २७ हजार ९०० जनाको मृत्यु भएको छ ।
हालसम्मको तथ्यांक अनुसार विश्वका ७ करोड ३१ लाख ९० हजार ४२७ जना कोरोना संक्रमित भेटिएका...
सांस्कृतिक विविधता संरक्षण गर्नु अहिलेको पुस्ताको कर्तव्य होः प्रम
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताउनुभएको छ ।
नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन...
यसरी घरमै गर्नुहाेस् पेटको सफाइ
एजेन्सी - हामीले खाएका कतिपय अस्वस्थकर खानाबारे आफैँलाई पत्तो नहुन सक्छ । जसले गर्दा हामी बिरामी पर्न जान्छौँ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ ।
समस्या यो छ कि सबै प्रकारका रोगको सुरुवात नै...
एन आईसी एशिया र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
काठमाडौं - एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ ।
यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।...
काँग्रेसद्वारा देशभर प्रदर्शन
काठमाडौं । नेपाली काँग्रेसले हिजाे देशभर प्रदर्शन गरेको छ । सरकारविरुद्धको प्रदर्शनमा काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रह्यो ।
कोरोना भाइरसको जोखिमबीच पनि काँग्रेसले सडक प्रदर्शन गरेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई...

























