अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २१ वर्षीय गणेश सिघाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोट र...

प्रेम किशोर अर्याल वैंकर्स क्लव अफ वालिङको अध्यक्षमा सर्वसम्मत

स्याङ्जा  ।  वालिङमा रहेका वैंक तथा वित्तिय संस्थाहरुका कर्मचारीको क्लव वालिङ वैंकर्स क्लवको शुक्रवार आयोजना गरिएको विशेष साधारणसभावाट गरिमा विकास बैंक वालिङका शाखा प्रमुख प्रेमकिशोर अर्याल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । यस अघि पहिलो...

आज पेरिस ओलम्पिक २०२४ मा नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदै

काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज नेपालका दुई खेलाडीको प्रतिस्पर्धा हुँदैछ । सुटिङ खेलाडी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाले आज प्रतिस्पर्धा गर्दैछन् । सुटिङमा सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् ।...

बाँसघारीमा टिप्परले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

काभ्रे । काभ्रेको अरनिको राजमार्गस्थित धुलिखेल नगरपालिका-३ बाँसघारीमा टिप्परले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गए राति १० बजे धुलिखेल नगरपालिका -३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा.प्र. ०१-००४ क...

ताप्लेजुङमा  ४.१ रेक्टर स्केलको भूकम्प गयाे

काठमाडौं । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास  ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । शनिबार राती १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।

डलर सटहीको सुविधा सहजीकरण

काठमाडौं  । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जानेहरुलाई दिने डलर सटहीको सुविधालाई सहजीकरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले राहदानी वापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा...

मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...

मुस्लिम महिलाहरूद्वारा आईशा गर्लस कालेजको अवलोकन भ्रमण

कपिलवस्तु ।  जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको आईशा सिद्धकी गर्लस कालेजको मदरसाको रूपन्देही जिल्लाको सियारी गाँउपालिकाका मुस्लिम महिला हरू द्वारा अवलोकन भ्रमण  गरिएको छ  । सो मदरसामा रहेको छात्रावास, सिलाई कटाई कक्ष, कम्प्यूटर कक्ष, कक्षा कोठा,...

पेरिसमा खेलकूदको महाकुम्भ ओलम्पिक उद्घाटन

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा खेलकूदको महाकुम्भ ओलम्पिक उद्घाटन गरिएको छ । ओलम्पिक इतिहासमै पहिलोपटक ओलम्पिक स्टेडियमबाहिर उद्घाटन समारोह भएको हो। पेरिसको सेन नदीमा आयोजित समारोहमा विश्वभरका राष्ट्र तथा सरकार प्रमुख, खेलाडी, राजनीतिज्ञ, सेलिब्रिटीहरु तथा...

टेलिकमका इन्टरनेट सेवाका प्याकेजहरू परिवर्तन गर्न सकिने

काठमाडाैं । अब नेपाल टेलिकमका फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेजहरू ग्राहक सेवा नम्बर १ सय ९८ बाट परिवर्तन गर्न सकिने भएकाे छ। नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १ सय ९८ मा डायल गरी...

RECENT POSTS

HOT NEWS