नबिल बैंकलाई TSCFP पार्टनर बैंकको रूपमा मान्यता
काठमाडौं । नबिल बैंक लिमिटेडलाई २०२० का लागि एसियाली विकास बैंक–ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) ले नेपालको अग्रणी पार्टनर बैंकको रूपमा मान्यता दिइएको छ ।
एशियाली विकास बैंकको टिएससीएफपीद्वारा व्यापार बित्तको बजारलाई उत्थान...
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन
बलेवा - कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।
पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन...
महामारीका बीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षण
काठमाडौं - नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका बीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको राष्ट्रिय फुटबल टीमको बिहीबारदेखि प्रशिक्षण हुने भएको छ ।
२८ कात्तिक र २ मंसिरमा बंगलादेशले मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो ।...
पत्रकार रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण
काठमाडौं - चर्चित संचारकर्मी एवम् पत्रकार रवि लामिछाने कोरोना भाइरस संक्रमित भएका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् ।
उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष...
बारामा तस्कर समूहसँग झडपमा बालकसहित तीन प्रहरी घाइते
बारामा प्रहरी र तस्कर समूहसँग झडप हुँदा १४ वर्षीय बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।
सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे भएको झडपमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर गरेको थियो। हवाइफायर गर्दा...
गायक खनालको ‘मलमल कुर्तावाली’ भिडियाेसहित सार्वजनिक
काठमाडाैं - गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ ।
गीतमा पृथ्विलाई गायिका मेचु धिमालले साथ दिएकी छिन् । गायन रियालिटि शो भ्वाइस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज...
यस कारण चीनले अमेरिकालाई दियो कडा चेतावनी !
काठमाडौं - भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ ।
दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी...
विगत वर्षमा जस्तो बडा दशैँको रौनक रहेन
काठमाडौंं- काठमाडौंमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन ।कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो ।
शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा...
संसारभर कोरोना संक्रमित संख्या साँढे ४ करोड नजिक
काठमाडौं- संसारभर कोरोना भाइरसको संक्रमित संख्या साँढे ४ करोड नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार कुल संक्रमित संख्या ४ करोड ४७ लाख ३८ हजार छ ।
कुल कोरोना संक्रमितमध्ये ११ लाख ७८ हजारको मृत्यु...
लागूऔषधसहित तीन जनालाई पक्राउ
जनकपुर - महोत्तरीमा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सदरमुकाम जलेश्वरबाट दुई जनालाई र गौशाला नगरपालिकाबाट एक जनालाई पक्राउ गरिएको हो ।
भारतबाट लागूऔषध लिएर आउँदै गरेका दोलखाको ठुलोपातल गाउँपालिका ९ का २७...
























