बन्द भएका बैंक तथा सरकारी कार्यालयहरु खुले
काठमाण्डौ- दशैं कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुलेका छन्
दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुखेका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था...
देवघाटमा दाहसंस्कार गर्न दाउरा अभाव भएपछि
चितवन- दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष...
नेपालभर १ हजार ९५४ जना व्यक्तिमा कोरोना संक्रमण
काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म...
हप्ताकाे दुई पटक मात्रै काेराेना ब्रिफिङ
काठमाडाैं- सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।
दशैंका...
काेराेना भाइरसकाे संक्रमणबाट एघार जनाकाे मृत्यु
काठमाडौं-पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १...
केपी सरकारलाई बिप्लवको गम्भिर चेतावनी – संयमतालाई कमजोरी नठान
काठमाडौं - बिप्लव नेतृत्वको नेकपाले सरकारलाई गम्भिर चेतावनी दिएको छ । एउटा पर्चा मार्फत यस्तो चेतावनी दिईएको हो । पर्चामाभनिएको छ - `नेपाली समाजको राजनीतिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद...
आजदेखि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन हुने
काठमाडाैं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि फेरि सुरु हुने भएको छ ।
मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो । दशैँ...
विश्वमा एकैदिन काेराेनाबाट सात हजारभन्दा बढीकाे मृत्यु
कोरोना संक्रमणबाट विश्वमा एकैदिन सात हजारभन्दा बढीकाे मृत्यु भएकाे छ । यो मृतककाे संख्या ३ ममिहनायता कै धेरै संख्या हाे । यसअघि विश्वमा एकैदिन सबैभन्दा बढी संक्रमितको मृत्यु १७ अप्रिलमा भएको थियो । उक्त...
स्मार्टफोनको ब्याट्री जोगाउने उपाय
प्रायः जसाे स्मार्टफोन सबैले चलाउने गर्छौं । धेरै मान्छेहरूले काम मोबाइल फोनमै गरिन्छ । तर फोनको ब्याट्री लामो समय सम्म नचल्न सक्छ । यही समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्री लामो समय सम्म कसरी टिकाउने उपायहरू...
कथाकार शोभा ज्ञवालीकाे सम्पूर्ण आकाश सार्वजनिक
काठमाडौं - पछिल्लो समय कथा लेखनमा कलम चलाउँदै आएकी कथाकार हुन् शोभा ज्ञवाली । उनको पहिलो कथासंग्रह ‘सम्पूर्ण आकाश’ सार्वजनिक भएको छ ।
ज्ञवालीका कथाहरू बितेको समयमा नागरिक, परिवारलगायत विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदैआएका हुन् ।...
























