आजबाट तातोपानी नाका खुल्ने

सिन्धुपाल्चोक- बन्द  भइरहेको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो । लामो समयपछि खुलेको...

भारतीय सेनाध्यक्ष तीन दिने भ्रमणका लागि नेपाल आउँदै

काठमाडौं-भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति टुंगो लागेको छ। नरावणे यहीँ कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि काठमाडौं आउने तालिका तय भएको भारतीय सरकारी समाचार संस्था पीटिआईलाई उद्धृत...

हाँस्य कलाकार गजुरेललाई कोरोना

काठमाडौं–हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत् उनले सोमबार कोभिड १९ पोजेटिभ पुष्टि भएको जनाएका हुन्। गत साता दाजुलाई अस्पताल लाने लैजाने गरेको र गत बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड...

बारामा भीषण आगलागी

काठमाडौं - बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका– ९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । करिव...

सिरियाको इदलिब प्रान्तमा हवाई हमलामा मृत्यु हुने पचास नाघ्याे

एजेन्सी - उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि...

डोटीमा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने

डोटी जिल्लामा प्रादेशिक इन्जिनीयरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्न विश्व विद्यालय अनुदान आयोग (युजिसी) पूर्व प्रमुख  प्रा...

चाँडै काेभिड १९ लाई जित्नेछौँ : राष्ट्रपति भण्डारी

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरस (काेभिड १९) लाई जित्ने जनाउनुभएको छ । राष्ट्रपतिले सोमबार बडादशैं २०७७ को अवसरमा कोभिड–१९ महामारीको कारण सबै आफन्तजन र आम नागरिकसँगै दशैँ मनाउन सम्भव नभएको पनि उल्लेख गर्नुभएको...

कोरोना रोकथाम पूर्ण रूपमा पालना गरे लकडाउन अनावश्यक : डब्लुएचओ

एजेन्सी-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोना भाइरसका रोकथामका उपायलाई पूर्ण रूपमा पालना गरे राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू अनावश्यक हुने जनाएका छन् । पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा...

दुई अध्यक्षले पार्टी ठीक ढंगले चलाउन सकेनन् : गजुरेल

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सही ढंगले नयाँ पार्टी हाँक्न नसकेको आरोप लगाएका छन् । ...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवीबाट बडा दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीसहित धर्मपत्नी राधिका शाक्यले पनि हिजाे शीतल निवासमा राष्ट्रपति भण्डारीद्वारा टीका ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले यो वर्ष...

RECENT POSTS

HOT NEWS