डेंगीको संक्रमण भएमा १ हजार १ सय ८० मा सम्पर्क गरी परामर्श लिन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल १ हजार १ सय ८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ।
अहिले नियमित पानी परिरहेकाले डेंगी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग...
यसरी छनाैट हुन सक्छ नेपाल २०२६ काे विश्वकपमा
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आइसीसी) २०२६ मा हुने विश्वकपको क्षेत्रीय छनोटमा केही नियम परिवर्तन गरेको छ ।
भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने २०२६ विश्वकपमा १२ राष्ट्रको छनोट भई सकेको छ ।...
छानबिन प्रक्रियामा रहेकालाई नियुक्त नगर्न निर्देशन
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक निकायका उच्च पदहरुमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवम् सामाजिक र नैतिक रूपमा विवादित देखिएकालाई नियुक्त नगर्न निर्देशन दिएको छ ।
सरकार, संवैधानिक परिषद्...
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १३३ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १ सय ३३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा...
पेरिस २०२४ पाराओलम्पिकमा सहभागीता जनाउने तेक्वान्दो टोलीलाई बिदाइ
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको छ ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी र मन्त्रालयका सचिव सुमनराज अर्यालले आगामी फ्रान्सको पेरिसमा हुने...
निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णीत
काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णीत बनेको छ ।
बुधबार बसेको समितिको बैठकपश्चात आयुक्तमा प्रधानको सिफारिस अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय अर्को बैठकबाट हुने भएको छ ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको...
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
काठमाडौं। यो साता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ।
आज नेप्से परिसूचक २७ दशमलव ३२ अंकले घटेर दुई हजार पाँच सय ३६...
आकस्मिक मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले बोलाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा भएको...
शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने
काठमाडाैं । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार आएर शवको सनाखत भएपछि मात्रै पोस्टमार्टम गरिने छ ।
त्रिवि अस्पतालमा अहिले दुर्घटनामा परेका...
सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमार्टम हुने
काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ...
























