जहाज दुर्घटनापछि मिडियामा आएको समाचारप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि विभिन्न मिडियामा आएको समाचारप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस काउन्सिलले विज्ञप्ति जारी गरेर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको विषयमा विभिन्न सञ्चारमाध्यमबाट जहाज कम्पनीको नाम, जहाजमा...
सिद्धार्थ बैंककाे संस्थापक सेयर बिक्री खुला
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यस संस्थापक शेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई...
६ उद्योगमा काटिएको बिजुली प्राधिकरणले जोडिदिने
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल,...
यस्ताे रहनेछ आजकाे माैसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज (बुधबार) रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको...
करेन्ट लागेर मृत्यु
काठमाडौं । सर्लाही, ईश्वरपुर नगरपालिका-६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी...
सौर्य जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालियो
काठमाडौं। त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या...
नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको एघारौँ स्मृति दिवस मनाइयाे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक नेता नरबहादुर कर्माचार्यको एघारौँ स्मृति दिवस मनाइएको छ। संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरूले उनले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरेका छन्।
नेकपा माओवादी केन्द्रको केन्द्रीय...
‘पत्रकारका लागि डिजिटल सुरक्षा’ तालिम हुने
काठमाडौं । सीएमआर नेपाल जर्नलिजम एकेडेमीले ‘पत्रकारका लागि डिजिटल सुरक्षा’ (Digital Security for Journalists) तालिमका लागि आवेदन खुला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित यस एकेडेमीले नेपाली पत्रकारहरूका लागि काठमाडौंमा यो तालिम सञ्चालन...
एडुसन्जाल र आइएमई पेबिच साझेदारी
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट (आइएमई पे) र शैक्षिक पोर्टल, एडु सन्जाल बिच एक्सक्लुसिव पेमेन्टपार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबिच भुक्तानी तथा अन्य अफरहरूको साझेदारी भएको हो ।
साझेदारी पश्चात् पहिलो दुई सय...
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक...
























