नेपाल पर्यटन बोर्ड कोमाको स्थितिमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड कोमाको स्थितिमा पुगेको जनाएका छन् । यस वर्ष नेपाल सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै उनले भने, ‘तर नेपालको पर्यटन...

७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम

काठमाडौं । मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । यस दिन कारोबार रकम पनि...

माैलिक परम्परालाई जिवन्तता दिन “बुदिंया भिन्तुना” बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । नेपाल भाषाको “बुँदिं भिन्तुना” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माैलिक परम्परा जिवन्तता दिन निर्माण गरिएकाे म्युजिकमा तिर्थमान महर्जनले शब्द रचना गरेकाे छ  । साे म्यूजिक भिडियाे चर्चित गायिका रत्नशोभा महर्जन र...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । धनुषा, शहिदनगर नगरपालिका-६ हठ्ठिपुरस्थित यदुकुहाबाट हठ्ठिपुरतर्फ जाँदै गरेको मधेश प्र.-०२-००६ प ८५७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ ननुपट्टी बस्ने १८ वर्षीय अख्तर राईनको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  काठमाडौं । झापा, मेचिनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १० ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ खोरीबारी...

 इजरायलले दुई हजार नेपाली श्रमिकलाई रोजगारी दिने

काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायल नेपाली...

भोलिदेखि पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबल खेल सुरु

काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू भोलिदेखि नै सुरु हुँदैछ । ३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने शुक्रबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् । भोलिदेखि फुटबल र रग्बी...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार...

बुल ट्रेन्डमा आज निकै उतारचढाव

काठमाडौं ।   नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  सोमबार झिनो अंकले बढेको छ । आज बजारमा करेक्सन आएसँगै नेप्से झिनो अंकले बढेको हो । निरन्तर बुल ट्रेन्डमा रहेको बजारमा आज निकै उतारचढाव देखिएको थियो ।    आज नेप्सेमा देखिएको उतारचढाव नेप्सेको करेक्सनको रुपमा लगानीकर्ताले हेरेका छन् । आज...

सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढ्याे

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज एक सय रूपैयाँ बढेको हो। आज छापावाल सुन प्रतितोला एक...

RECENT POSTS

HOT NEWS